२५ बैशाख, हेटौंडा । यहि बैशाख ३० गते हुने स्थानीय तह सदस्यको निर्वाचनमा पालिका प्रमुख पदका लागि देशभरिबाट २ सय ३२ महिलाले प्रतिस्पर्धा गर्ने भएका छन् ।
निर्वाचन आयोगले अद्यावधिक गरेको पछिल्लो विवरण अनुसार अध्यक्ष पदमा १ सय ५५ जना, उपप्रमुखमा १ हजार ४ सय ३४ र उपाध्यक्षमा १ हजार ६ सय ४३ महिला उम्मेदवार छन् ।
प्रदेश १ मा प्रमुख पदका लागि २७, अध्यक्षका लागि २६, उपप्रमुखका लागि २ सय ९ र उपाध्यक्ष पदका लागि २ सय ६२ महिलाको उम्मेदवारी परेको छ । मधेस प्रदेशमा प्रमुख पदमा ५४, अध्यक्षका लागि ३७, उपप्रमुखमा ५ सय ३८, उपाध्यक्षमा ४ सय जना महिलाले प्रतिस्पर्धा गर्ने छन् ।
बागमती प्रदेशमा प्रमुख पदका लागि ५९ जना महिलाको उम्मेदवारी परेको छ । अध्यक्षका लागि २५, उपप्रमुखमा १ सय ९५, उपाध्यक्षमा २ सय ३० महिलाको उम्मेदवारी परेको छ ।
गण्डकी प्रदेशमा प्रमुख पदका लागि १८, अध्यक्षमा २५, उपप्रमुखमा ९३ र उपाध्यक्षमा ६३ महिलाको उम्मेदवारी परेको आयोगले जनाएको छ । लुम्बिनीमा प्रमुखका लागि ४९, अध्यक्षमा २६, उपप्रमुखमा १ सय ८२, उपाध्यक्षमा ३ सय ४ महिलाको उम्मेदवारी परेको छ ।
कर्णाली प्रदेशमा प्रमुख पदका लागि ९, अध्यक्षमा ११, उपप्रमुखमा ९०, उपाध्यक्षमा १ सय ६८ महिलाले उम्मेदवारी दिएका छन् । सुदूरपश्चिममा प्रमुखका लागि १६, अध्यक्षमा ५, उपप्रमुखमा १ सय २७ र उपाध्यक्ष पदका लागि १ सय ३५ महिलाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा परेको महिला उम्मेदवारी यसपाली घट्ने र यसले नेतृत्वमा महिलाको उपस्थिति कम पुग्ने भन्दै अधिकारकर्मीहरूले चासो व्यक्त गर्दै आएका छन् ।
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...




-1791939176.jpg)













