२५बैशाख,हेटौंडा। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनले निर्वाचनमा भोट दिनु भनेको उमेर पुगेको छोरीलाई विवाह गरेर दिनु भन्दा पनि ठुलो र सकस भएको बताएका छन्।
रापप्रा मकवानपुरले हेटौंडाको हुप्राचौरमा आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा उनले निर्वाचनमा भोट दिनु भनेको उमेर पुगेको छोरीलाई विवाह गरेर दिनुभन्दा पनि ठुलो भएको र जसरी नबुझि विवाह गर्दा छोरीको घर विग्रन सक्छ,त्यसरी नबुझि नचिनेर भोट हाल्दो देश बिग्रन्छ भन्ने कुरालाई उदघोष गरेका हुन् ।
उनले कांग्रेसको १४ औ महाधिवेशनमा आफुले राखेको मन्तव्यको स्मरण गर्दै नेपालका ठुला राजनैतिक दलका सुध्रन् नसकेको स्पष्ट पारेका हुन।
उनले देश सुधार्नकालागि राप्रपा मात्र होइन,कांग्रेस,एमाले,माओवादी पनि सुधार्नुपर्ने बताएका हुन्।
"देश विकास गर्नलाई कांग्रेस,एमाले र माओवादीले पटक पटक मौका पाए तर देशको भविष्य अन्धकार मात्र बनाए,भोट नोटमा होइन अब सक्षम व्यक्तिलाई बुझेर दिनुपर्छ"- लिङदेनले भने।उनले राप्रपाले यसबाट भोट मागेको तर अर्को चुनावमा राप्रपाले मत नमिगि जनताले राप्रपाको कामले मत दिने ठोकुवा गरे।
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...




-1791939176.jpg)













