Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

टोलस्तरीय फुटबलको उपाधी बंशगोपाललाई

Bansha-Gopal-1508417332.jpg

२ कार्तिक, हेटौँडा । हेटौँडा–६ हात्तिलेटमा रहेको समाजसेवा युवा क्लवको आयोजनामा भएको टोलस्तरीय फुटवल प्रतियोगिताको उपाधी बंशगोपाल युवा क्लव पुतलिबजारले हात पारेको छ । 
विहिबार भएको फाइनल प्रतिष्पर्धामा बालजागृति युवा बर्ष मावि गौरीटारलाई २–० गोल अन्तरले पराजित गर्दै बंशगोपालले उपाधी हात पारेको हो । प्रतियोगितामा बेष्ट प्लेयर बंशगोपालका सुशिल तिमल्सिना, बेष्ट स्कोरर बालजागृतिका सुशान्त तामाङ र बेष्ट किपर बालजागृतिकै राजेश राई घोषित भएका छन् । 
प्रतियोगितामा विजेताले नगद २० हजार रुपैँया र उपविजेताले नगद १२ हजार रुपैँया प्राप्त गरेका छन् भने बेष्ट स्कोरर, किपर र प्लेयरले ट्रफी प्राप्त गरेका छन् । मकवानपुर क्षेत्र नम्बर ३ का सांसद अनन्त पौडेलको प्रमुख आतिथ्यता एवं क्लवका अध्यक्ष भीम तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाई लगायतको सहभागिता रहेको थियो । प्रतियोगितामा हेटौँडा–६ नम्बर वडाका ८ टिमको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार