२७ बैशाख,हेटौंडा। यहि बैशाख ३० गते हुन गइरहेको स्थानीय तह सदस्य निर्वाचनमा नेपाली कांग्रेस,माओवादी केन्द्र,नेकपा एस,राप्रपा र जसपा नेतृत्व गठबन्धनबाट हेटौंडा-८ का वडाध्यक्षका उम्मेदवार बनेका राम थापाले हेटौंडा-८ लाई नमुना वडा बनाउन आफु कुनै कसुर नराख्ने र नोकर बनेर जनताको काममा दिनरात लागिपर्नब बताएका छन्।
उनले जनता कसैको दास होइन जनता भनेका मालिक हुन,त्यसैले आफु वडावासिको नोकर बनेर काम गर्ने उदघोष गरेका छन्।
प्रष्ट खबरसँग कुरा गर्दै थापाले गठबन्धनले जारी गरेको प्रतिवद्धता अनुसार आफु काम गर्न पछि नहट्ने बताए।
पेशाले सब ओभरसियर समेत रहेका थापा वडावासिको प्रमुख प्रथमिकतालाई ध्यान दिएर,आफुले हासिल गरेको सैदान्तिक तथा व्यवहारिक ज्ञानलाई वडाको विकासमा जोड दिने उदघोष गरेका छन्।
उनले सम्रग वडाको विकासमा अघिल्लो वडाध्यक्षले गरेको कार्यलाई आत्मसाथ गर्दै जनप्रीय कामलाई निरन्तरता दिँदै नयाँ सोच सहित वडाको स्वास्थ्य, शिक्षा, विकासको पुर्वाधारहरुको क्षेत्रमा हेटौँडाकै नमुना काम गर्ने योजना समेत रहेको सुनाएका छन्। थापा सबै वर्गका मानिसमा सम्बन्ध स्थापित गर्न सक्ने सफल युवाका रुपमा चिनिन्छन्।
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...








-1791939176.jpg)









