Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरको ४८ वडाको मतगणना सकियो, कांग्रेस अगाडि (वडा विवरणसहित)

Screenshot_20220514-21593-1652690347.jpg

२ जेठ, हेटौंडा । मकवानपुरमा सोमबार दिउँसोसम्ममा ४८ वडाको मतगणना सम्पन्न भएको छ । 
दिउँसो २ बजे मतगणना भएका ४८ वडामा सबैभन्दा बढि वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसले २५ वडा अध्यक्ष जितेको छ भने माओवादी केन्द्रले ११ र एमालेले १२ वडा अध्यक्ष जितेको छ । मकवानपुरमा १०२ वडा छन् । 
नेपाली कांग्रेस विजयी भएको वडाहरुः
1) इन्द्रसरोबर–१ मा सुवास थापा
2) इन्द्रसरोबर–२ मा सुमन श्रेष्ठ
3) मकवानपुरगढी–१ मा आइत सिंह लो
4) मकवानपुरगढी–८ मा कुमार घिसिंङ
5) भीमफेदी–१ मा सोम बहादुर स्याङ्तान
6) कैलाश–१ मा तेज बहादुर ब्लोन
7) कैलाश–२ मा राजेन्द्र तामाङ घिसिङ
8) मनहरी–१ मा शिव प्रसाद खनाल
9) राक्सिराङ–२ मा बुद्धराम मुक्तान
10) बकैया-११ मा गोपाल बहादुर नेसुर
11) कैलाश-९ मा भुवनसिं घलान
12) भीमफेदी-६ मा सोमबहादुर घलान
13) बकैया-१२ मा ज्ञानेन्द्र बजगाई
14) हेटौंडा-१ मा सविन न्यौपाने
15) मनहरी-३ मा अनन्त अर्याल
16) भीमफेदी-७ मा मित्रबन्धु सिन्जाली
17) बकैया-१० मा कमला वाइवा
18) मकवानपुरगढी-७ मा सूर्यबहादुर रूम्बा
19) मकवानपुरगढी-२ मा बखानसिं पाख्रिन
20) थाहा-६ मा राजेन्द्रभक्त श्रेष्ठ
21) हेटौंडा-२ मा विष्णुगोपाल महर्जन
22) राक्सिराङ-२ मा बुद्धराम मोक्तान
23) कैलाश-७ मा उदास भोलन
24) कैलाश-८ आशिष प्रजा
25) ईन्द्रसरोवर-५ दुधराज तितुङ

नेकपा एमाले विजयी भएको वडाहरुः
1) राक्सिराङ–१ मा बाबीराम मुक्तान
2) कैलाश–१० मा सूर्य बहादुर ब्लोन
3) भीमफेदी–२ मा काशी राम बज्यु
4) भीमफेदी–४ मा सागर पाण्डे
5) इन्द्रसरोवर-३ मा प्रताप भोम्जन
6) इन्द्रसरोवर-४ मा चन्द्रकुमार बल
7) भीमफेदी-५ मा जाहारसिं लामा
8) भीमफेदी-८ मा बिष्णुबहादुर लामा
9) बकैया-६ मा फुलबहादुर भोम्जन
10) भीमफेदी-९ मा प्रकाश पुडासैनी
11) हेटौंडा-१९ मा नरनाथ सुवेदी
12) थाहा-५ विष्णु बहादुर गुरूङ

नेकपा माओवादी केन्द्र विजयी भएको वडाहरुः
1) थाहा–१ मा हेरमान गोपाली
2) मनहरी–२ मा राजकुमार पाख्रीन
3) बागमती–१ मा यहुन्ना राई
4) भीमफेदी–३ मा पृति लाल लामा
5) थाहा–२ मा बमबहादुर सिंतान
6) बकैया–१ मा आशिश तितुङ
7) बकैया–२ मा विश्वराज स्याङतान
8) थाहा-३ मा हिरेन्द्र रायमाझी
9) थाहा-४ मा नारायण लामा
10) कैलाश-३ मा देवलाल बल
11) बकैया-८ विष्णु नेगी


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

थप समाचार