२ जेठ, हेटौंडा । मकवानपुरमा सोमबार साँझसम्म ५७ वडाको मतगणना सम्पन्न भएको छ ।
बेलुका ८ बजेसम्म मतगणना भएका ५७ वडामा सबैभन्दा बढि वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसले २८ वडा अध्यक्ष जितेको छ भने माओवादी केन्द्रले १५ र एमालेले १४ वडा अध्यक्ष जितेको छ । मकवानपुरमा १०२ वडा छन् ।
नेपाली कांग्रेस विजयी भएको वडाहरुः
1) इन्द्रसरोबर–१ मा सुवास थापा
2) इन्द्रसरोबर–२ मा सुमन श्रेष्ठ
3) मकवानपुरगढी–१ मा आइत सिंह लो
4) मकवानपुरगढी–८ मा कुमार घिसिंङ
5) भीमफेदी–१ मा सोम बहादुर स्याङ्तान
6) कैलाश–१ मा तेज बहादुर ब्लोन
7) कैलाश–२ मा राजेन्द्र तामाङ घिसिङ
8) मनहरी–१ मा शिव प्रसाद खनाल
9) राक्सिराङ–२ मा बुद्धराम मुक्तान
10) बकैया-११ मा गोपाल बहादुर नेसुर
11) कैलाश-९ मा भुवनसिं घलान
12) भीमफेदी-६ मा सोमबहादुर घलान
13) बकैया-१२ मा ज्ञानेन्द्र बजगाई
14) हेटौंडा-१ मा सविन न्यौपाने
15) मनहरी-३ मा अनन्त अर्याल
16) भीमफेदी-७ मा मित्रबन्धु सिन्जाली
17) बकैया-१० मा कमला वाइवा
18) मकवानपुरगढी-७ मा सूर्यबहादुर रूम्बा
19) मकवानपुरगढी-२ मा बखानसिं पाख्रिन
20) थाहा-६ मा राजेन्द्रभक्त श्रेष्ठ
21) हेटौंडा-२ मा विष्णुगोपाल महर्जन
22) राक्सिराङ-२ मा बुद्धराम मोक्तान
23) कैलाश-७ मा उदास भोलन
24) कैलाश-८ आशिष प्रजा
25) ईन्द्रसरोवर-५ दुधराज तितुङ
26) मकवानपुरगढी-६ मा कृष्ण बजगाई
27) भीमफेदी-६ मा सोमबहादुर घलान
28) बकैया-९ मा टंकध्वज लोप्चन
नेकपा एमाले विजयी भएको वडाहरुः
1) राक्सिराङ–१ मा बाबीराम मुक्तान
2) कैलाश–१० मा सूर्य बहादुर ब्लोन
3) भीमफेदी–२ मा काशी राम बज्यु
4) भीमफेदी–४ मा सागर पाण्डे
5) इन्द्रसरोवर-३ मा प्रताप भोम्जन
6) इन्द्रसरोवर-४ मा चन्द्रकुमार बल
7) भीमफेदी-५ मा जाहारसिं लामा
8) भीमफेदी-८ मा बिष्णुबहादुर लामा
9) बकैया-६ मा फुलबहादुर भोम्जन
10) भीमफेदी-९ मा प्रकाश पुडासैनी
11) हेटौंडा-१९ मा नरनाथ सुवेदी
12) थाहा-५ विष्णु बहादुर गुरूङ
13) कैलाश-५ मा छेकु लामा
14) कैलाश-६ मा रामबहादुर गोङ्वा
नेकपा माओवादी केन्द्र विजयी भएको वडाहरुः
1) थाहा–१ मा हेरमान गोपाली
2) मनहरी–२ मा राजकुमार पाख्रीन
3) बागमती–१ मा यहुन्ना राई
4) भीमफेदी–३ मा पृति लाल लामा
5) थाहा–२ मा बमबहादुर सिंतान
6) बकैया–१ मा आशिश तितुङ
7) बकैया–२ मा विश्वराज स्याङतान
8) थाहा-३ मा हिरेन्द्र रायमाझी
9) थाहा-४ मा नारायण लामा
10) कैलाश-३ मा देवलाल बल
11) बकैया-८ मा विष्णु नेगी
12) बागमती-३ मा कमानसिं पाख्रिन
13) बागमती-२ मा जनक पहरी
14) मनहरी-५ मा दिपेन्द्र अधिकारी
15) कैलाश-4 मा तिलकबहादुर मोक्तान
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...




-1791939176.jpg)













