Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरका १० स्थानीय तहका वडामा को कहाँ शून्य (पालिका विवरणसहित)

election-1-1652717570.jpg

२ जेठ, हेटौंडा । स्थानीय तहको निर्वाचनमा मकवानपुरको १० स्थानीय तहमा प्रतिस्पर्धामा रहेका प्रमुख ३ दल विभिन्न स्थानीय तहका वडा अध्यक्षमा शून्य भएका छन् । 
मकवानपुरको ईन्द्रसरोवरमा नेकपा माओवादी केन्द्रले कुनै पनि वडामा वडा अध्यक्षमा जित हासिल गर्न सकेन । थाहा नगरपालिकाको ५ वटा वडा गणना हुँदा एमाले वडा अध्यक्षमा शून्य छ । बागमती गाउँपालिकामा ३ वटा वडा गणना हुँदा वडा अध्यक्षमा कांग्रेस र एमाले शून्य छन् । मकवानपुरगढी गाउँपालिकामा ५ वटा वडा मतगणना हुँदा एमाले र माओवादीले कुनै पनि वडा अध्यक्ष जित्न सकेको छैन । मनहरी गाउँपालिकाको ५ वटा वडाको मतगणना हुँदा एमाले र राक्सिराङ गाउँपालिकाको २ वटा वडाको मतगणना हुँदा माओवादीले वडा अध्यक्ष जित्न सकेको छैन । थाहा नगरपालिकाको ५ वटा वडा गणना हुँदा एमालेले वडा अध्यक्ष जितेको छैन ।
१) इन्द्रसरोवर गाउँपालिका
अध्यक्ष: देवकृष्ण पुडासैनी (नेकपा एमाले)
उपाध्यक्ष: उमाकुमारी लामा (नेकपा एमाले)
1) इन्द्रसरोबर–१ मा सुवास थापा (कांग्रेस)
2) इन्द्रसरोबर–२ मा सुमन श्रेष्ठ (कांग्रेस)
3) ईन्द्रसरोवर-५ दुधराज तितुङ (कांग्रेस)
4) इन्द्रसरोवर-३ मा प्रताप भोम्जन (एमाले)
5) इन्द्रसरोवर-४ मा चन्द्रकुमार बल (एमाले)

२) भीमफेदी गाउँपालिका
अध्यक्ष हिदम लामा (नेकपा एमाले)
उपाध्यक्ष सन्जिव श्रेष्ठ (नेपाली कांग्रेस) गठबन्धन 
1) भीमफेदी–१ मा सोम बहादुर स्याङ्तान (कांग्रेस)
2) भीमफेदी-६ मा सोमबहादुर घलान (कांग्रेस)
3) भीमफेदी-७ मा मित्रबन्धु सिन्जाली (कांग्रेस)
4) भीमफेदी-२ मा काशी राम बज्यु (एमाले)
5) भीमफेदी-४ मा सागर पाण्डे (एमाले)
6) भीमफेदी-५ मा जाहारसिं लामा (एमाले)
7) भीमफेदी-८ मा बिष्णुबहादुर लामा (एमाले)
8) भीमफेदी–३ मा प्रितिलाल लामा (माओवादी)

३) कैलाश गाउँपालिका
अध्यक्ष लोकबहादुर मुक्तान (नेपाली कांग्रेस) गठबन्धन 
उपाध्यक्ष राजकुमार मल्ल (नेकपा माओवादी) गठबन्धन
1) कैलाश–१ मा तेज बहादुर ब्लोन (कांग्रेस)
2) कैलाश–२ मा राजेन्द्र तामाङ घिसिङ (कांग्रेस)
3) कैलाश-९ मा भुवनसिं घलान (कांग्रेस)
4) कैलाश-७ मा उदास भोलन (कांग्रेस)
5) कैलाश-८ आशिष प्रजा (कांग्रेस)
6) कैलाश–१० मा सूर्य बहादुर ब्लोन (एमाले)
8) कैलाश-५ मा छेकु लामा (एमाले)
9) कैलाश-६ मा रामबहादुर गोङ्वा (एमाले)
7) कैलाश-३ मा देवलाल बल (माओवादी)
10) कैलाश-4 मा तिलकबहादुर मोक्तान (माओवादी)

४) हेटौंडा उपमहानगरपालिका
मेयर-
उपमेयर-
1) हेटौंडा-१ मा सविन न्यौपाने (कांग्रेस)
2) हेटौंडा-२ मा विष्णुगोपाल महर्जन (कांग्रेस)
11) हेटौंडा-१९ मा नरनाथ सुवेदी (एमाले)

५) थाहा नगरपालिका
1) थाहा-६ मा राजेन्द्रभक्त श्रेष्ठ (कांग्रेस)
2) थाहा–१ मा हेरमान गोपाली (माओवादी)
3) थाहा–२ मा बमबहादुर सिंतान (माओवादी)
4) थाहा-३ मा हिरेन्द्र रायमाझी (माओवादी)
5) थाहा-४ मा नारायण लामा (माओवादी)

६) बागमती गाउँपालिका
अध्यक्ष-
उपाध्यक्ष-
1) बागमती–१ मा यहुन्ना राई (माओवादी)
2) बागमती-३ मा कमानसिं पाख्रिन (माओवादी)
3) बागमती-२ मा जनक पहरी (माओवादी)

७) बकैया गाउँपालिका
अध्यक्ष-
उपाध्यक्ष-
नेपाली कांग्रेस विजयी भएको वडाहरुः
1) बकैया-१२ मा ज्ञानेन्द्र बजगाई (कांग्रेस)
2) बकैया-१० मा कमला वाइवा (कांग्रेस)
3) बकैया-९ मा टंकध्वज लोप्चन (कांग्रेस)
4) बकैया-११ गोपाल नेसुर (कांग्रेस)
4) बकैया-६ मा फुलबहादुर भोम्जन (एमाले)
5) बकैया–१ मा आशिश तितुङ (माओवादी)
6) बकैया–२ मा विश्वराज स्याङतान (माओवादी)
7) बकैया-८ मा विष्णु नेगी (माओवादी)

८) मकवानपुरगढी गाउँपालिका
नेपाली कांग्रेस विजयी भएको वडाहरुः
1) मकवानपुरगढी–१ मा आइत सिंह लो (कांग्रेस)
2) मकवानपुरगढी-२ मा बखानसिं पाख्रिन (कांग्रेस)
3) मकवानपुरगढी-६ मा कृष्ण बजगाई (कांग्रेस)
4) मकवानपुरगढी-७ मा सूर्यबहादुर रूम्बा (कांग्रेस)
5) मकवानपुरगढी–८ मा कुमार घिसिंङ (कांग्रेस)

९) मनहरी गाउँपालिका
1) मनहरी–१ मा शिव प्रसाद खनाल (कांग्रेस)
2) मनहरी-३ मा अनन्त अर्याल (कांग्रेस)
3) मनहरी–२ मा राजकुमार पाख्रीन (माओवादी)
4) मनहरी-४ मा प्रकाश थापा (माओवादी)
5) मनहरी-५ मा दिपेन्द्र अधिकारी (माओवादी)

१०) राक्सिराङ गाउँपालिका
1) राक्सिराङ–२ मा बुद्धराम मुक्तान (कांग्रेस)
2) राक्सिराङ–१ मा बाबीराम मुक्तान (एमाले)

थाहा नगरपालिका
1) थाहा-६ मा राजेन्द्रभक्त श्रेष्ठ (कांग्रेस)
2) थाहा–१ मा हेरमान गोपाली (माओवादी)
3) थाहा–२ मा बमबहादुर सिंतान (माओवादी)
4) थाहा-३ मा हिरेन्द्र रायमाझी (माओवादी)
5) थाहा-४ मा नारायण लामा (माओवादी)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

थप समाचार