३ जेठ, हेटौंडा । मकवानपुरमा मंगलबार दिउँसोसम्म ७१ वडाको मतगणना सम्पन्न भएको छ ।
दिउँसो १२ बजेसम्म मतगणना भएका ७१ वडामा सबैभन्दा बढि वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसले ३२ वडा अध्यक्ष जितेको छ भने माओवादी केन्द्रले २३ र एमालेले १६ वडा अध्यक्ष जितेको छ । मकवानपुरमा १०२ वडा छन् ।
नेपाली कांग्रेसले जितेका वडाहरू
१) इन्द्रसरोबर–१ मा सुवास थापा (कांग्रेस)
२) इन्द्रसरोबर–२ मा सुमन श्रेष्ठ (कांग्रेस)
३) ईन्द्रसरोवर-५ दुधराज तितुङ (कांग्रेस)
४) भीमफेदी–१ मा सोम बहादुर स्याङ्तान (कांग्रेस)
५) भीमफेदी-६ मा सोमबहादुर घलान (कांग्रेस)
६) भीमफेदी-७ मा मित्रबन्धु सिन्जाली (कांग्रेस)
७) कैलाश–१ मा तेज बहादुर ब्लोन (कांग्रेस)
८) कैलाश–२ मा राजेन्द्र तामाङ घिसिङ (कांग्रेस)
९) कैलाश-७ मा उदास भोलन (कांग्रेस)
१०) कैलाश-८ आशिष प्रजा (कांग्रेस)
११) कैलाश-९ मा भुवनसिं घलान (कांग्रेस)
१२) हेटौंडा-१ मा सविन न्यौपाने (कांग्रेस)
१३) हेटौंडा-२ मा विष्णुगोपाल महर्जन (कांग्रेस)
१४) थाहा-६ मा राजेन्द्रभक्त श्रेष्ठ (कांग्रेस)
१५) थाहा-७ मा शिवराज गोले (कांग्रेस)
१६) बकैया-९ मा टंकध्वज लोप्चन (कांग्रेस)
१७) बकैया-१० मा कमला वाइवा (कांग्रेस)
१८) बकैया-११ गोपाल नेसुर (कांग्रेस)
१९) बकैया-१२ मा ज्ञानेन्द्र बजगाई (कांग्रेस)
२०) मकवानपुरगढी–१ मा आइत सिंह लो (कांग्रेस)
२१) मकवानपुरगढी-२ मा बखानसिं पाख्रिन (कांग्रेस)
२२) मकवानपुरगढी-६ मा कृष्ण बजगाई (कांग्रेस)
२३) मकवानपुरगढी-७ मा सूर्यबहादुर रूम्बा (कांग्रेस)
२४) मकवानपुरगढी–८ मा कुमार घिसिंङ (कांग्रेस)
२५) मनहरी–१ मा शिव प्रसाद खनाल (कांग्रेस)
२६) मनहरी-३ मा अनन्त अर्याल (कांग्रेस)
२७) मनहरी-६ मा यादव थपलिया (कांग्रेस)
२८) राक्सिराङ–२ मा बुद्धराम मुक्तान (कांग्रेस)
२९) राक्सिराङ-५ मा हरि प्रजा (कांग्रेस)
३०) राक्सिराङ-७ मा रामबहादुर प्रजा (कांग्रेस)
३१) थाहा-६ मा राजेन्द्रभक्त श्रेष्ठ (कांग्रेस)
३२) थाहा-७ मा शिवराज गोले (कांग्रेस)
नेकपा एमालेले जितेका वडाहरू
१) इन्द्रसरोवर-३ मा प्रताप भोम्जन (एमाले)
२) इन्द्रसरोवर-४ मा चन्द्रकुमार बल (एमाले)
३) भीमफेदी-२ मा काशी राम बज्यु (एमाले)
४) भीमफेदी-४ मा सागर पाण्डे (एमाले)
५) भीमफेदी-५ मा जाहारसिं लामा (एमाले)
६) भीमफेदी-८ मा बिष्णुबहादुर लामा (एमाले)
७) कैलाश-५ मा छेकु लामा (एमाले)
८) कैलाश-६ मा रामबहादुर गोङ्वा (एमाले)
९) कैलाश–१० मा सूर्य बहादुर ब्लोन (एमाले)
१०) हेटौंडा-१८ मा अनिल बानियाँ (एमाले)
११) हेटौंडा-१९ मा नरनाथ सुवेदी (एमाले)
१२) बकैया-६ मा फुलबहादुर भोम्जन (एमाले)
१३) मकवानपुरगढी-३ मा भागवत तिमल्सिना (एमाले)
१४) राक्सिराङ–१ मा बाबीराम मुक्तान (एमाले)
१५) राक्सिराङ-३ मा उत्तम वाइबा (एमाले)
१६) राक्सिराङ-४ मा सन्जय कोइराला (एमाले)
नेकपा माओवादी केन्द्रले जितेका वडाहरू
१) भीमफेदी–३ मा प्रितिलाल लामा (माओवादी)
२) कैलाश-३ मा देवलाल बल (माओवादी)
३) कैलाश-४ मा तिलकबहादुर मोक्तान (माओवादी)
४) थाहा–१ मा हेरमान गोपाली (माओवादी)
५) थाहा–२ मा बमबहादुर सिंतान (माओवादी)
६) थाहा-३ मा हिरेन्द्र रायमाझी (माओवादी)
७) थाहा-४ मा नारायण लामा (माओवादी)
८) बागमती–१ मा यहुन्ना राई (माओवादी)
९) बागमती-२ मा जनक पहरी (माओवादी)
१०) बागमती-३ मा कमानसिं पाख्रिन (माओवादी)
११) बकैया–१ मा आशिश तितुङ (माओवादी)
१२) बकैया–२ मा विश्वराज स्याङतान (माओवादी)
१३) बकैया-७ मा मानबहादुर सिन्तान (माओवादी)
१४) बकैया-८ मा विष्णु नेगी (माओवादी)
१५) मनहरी–२ मा राजकुमार पाख्रीन (माओवादी)
१६) मनहरी-४ मा प्रकाश थापा (माओवादी)
१७) मनहरी-५ मा दिपेन्द्र अधिकारी (माओवादी)
१८) राक्सिराङ-६ मा अक्कलबहादुर मोक्तान (माओवादी)
१९) राक्सिराङ-८ मा हबिल प्रजा (माओवादी)
२०) थाहा–१ मा हेरमान गोपाली (माओवादी)
२१) थाहा–२ मा बमबहादुर सिंतान (माओवादी)
२२) थाहा-३ मा हिरेन्द्र रायमाझी (माओवादी)
२३) थाहा-४ मा नारायण लामा (माओवादी)
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...




-1791939176.jpg)













