Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

६२४ स्थानको मत परिणाम सार्वजनिक, १२७ स्थानको नतिजा आउन बाँकी 

4-dal-1653009234.jpg

६ जेठ, हेटौंडा । बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचनबाट देशभर भएको ७ सय ५१ स्थानीय तह निर्वाचनमध्ये ६ सय २४ स्थानको मत परिणाम सार्वजनिक भएको छ । 
वैशाख ३० गते भएको ७ सय ५१ स्थानीय तहको निर्वाचनमध्ये अब १ सय २७ स्थानको मात्रै नतिजा आउन बाँकी रहेको छ । 
हालसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार नेपाली काँग्रेसले सबैभन्दा बढी २ सय ७८ प्रमुख तथा अध्यक्ष र २ सय ५४ उप प्रमुख तथा उपाध्यक्ष पदमा जित हात पारेको छ । काँग्रेस अझै ४५ प्रमुख तथा अध्यक्ष अनि ४६ उपप्रमुख तथा उपाध्यक्ष पदमा अगाडी रहेको छ । 
यस्तै नेकपा एमालेले १ सय ७३ प्रमुख तथा अध्यक्ष र १ सय ९५ उपप्रमुख तथा उपाध्यक्ष पदमा जित हात पारेको छ भने २५ प्रमुख तथा अध्यक्ष अनि ३७ उपप्रमुख तथा उपाध्यक्ष पदमा अग्रता बनाइराखेको छ । 
नेकपा माओवादी केन्द्रले हालसम्म १ सय ११ प्रमुख तथा अध्यक्ष अनि १ सय १६ उपप्रमुख तथा उपाध्यक्ष पदमा जित हात पारेको छ । जबकी १० प्रमुख तथा अध्यक्ष अनि उपप्रमुख तथा उपाध्यक्षमा १० स्थानमा अगाडी रहेको छ । 
यसैगरी जनता समाजवादी पार्टीले १८ प्रमुख तथा अध्यक्ष अनि १७ उपप्रमुख तथा उपाध्यक्ष पदमा जित हात पारेको छ । जसपाले हालसम्म १७ प्रमुख तथा अध्यक्ष अनि १४ उपप्रमुख तथा उपाध्यक्षमा अग्रता बनाएको छ । एकीकृत समाजवादीले १४ प्रमुख तथा अध्यक्ष अनि २० उपप्रमुख तथा उपाध्यक्ष पदमा जित हात पारेको छ । एकीकृत समाजवादी ५ प्रमुख तथा अध्यक्ष अनि ३ उपप्रमुख तथा उपाध्यक्षमा अगाडी रहेको छ । 
लोकतान्त्रिक समाजवादीले ७ अध्यक्ष तथा प्रमुख अनि ७ उपप्रमुख तथा उपाध्यक्ष पदमा जित हात पारेको छ । लोसपा अझै ५ प्रमुख तथा अध्यक्ष अनि ४ उपप्रमुख तथा उपाध्यक्षमा अगाडी रहेको छ । अन्य तर्फका २३ जनाले प्रमुख तथा अध्यक्षमा जित हात पारेका छन् भने १५ जनाले उपप्रमुख तथा उपाध्यक्षमा जित हात पारेका छन् । अन्य तर्फका अझै ११ जना प्रमुख तथा अध्यक्षका लागि अग्रता बनाएका छन् भने उपप्रमुख तथा उपाध्यक्ष तर्फ ४ जनाले अग्रता बनाएका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

थप समाचार