७ जेठ,हेटौंडा। स्थानीय तह सदस्य निर्वाचनमा आफ्ना उम्मेदवार विजयी भएसँगै कांग्रेस,माओवादी केन्द्र,नेकपा एस नेतृत्व गठबन्धनले हेटौंडामा विजयी जुलुस सहित रयाली निकालेको छ।
स्थानीय तह सदस्य निर्वाचनमा हेटौंडानगरमा गठबन्धन नेतृत्व नेकपा एसबाट मेयरका मिना कुमारी लामा र उपमेयरमा कांग्रेसबाट राजेश बानियाँ सँगै हेटौंडाको १० वटा वडामा गठबन्धन नेतृत्व प्यानलनै विजयी भएको थियो । शुक्रबार साँझ मतगणना सकिएसँगै शनिबार बिहान गठबन्धनले हेटौंडा बजारमा विजयी जुलुस निकालेको हो।
हेटौंडा-४ को फरेष्ट्रि चोकबाट निस्किएको विजयी जुलुसले हेटौंडा बजारको परिक्रमा गरेको थियो।
विजयी जुलुसमा निर्वाचित मेयर मिना कुमारी लामा,उपमेयर राजेश बानियाँ सहित कांग्रेस वागमती प्रदेश अध्यक्ष ईन्द्र बहादुर बानियाँ,बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तान,नेकपा एस केन्द्रीय उपाध्यक्ष मुकुन्द न्यौपाने, नेकपा एस नेतृ तथा वागमतमा प्रदेश सदस्य मुनु सिग्देल,माओवादी केन्द्रका वागमती प्रदेश उपाध्यक्ष प्रेम बहादुर पुलामी,नेकपा एस मकवानपुर इन्चार्ज ललित बस्नेत सहित गठबन्धन नेतृत्व राजनैतिक दलका नेता कार्यकर्ता,गठबन्धनका निर्वाचित वडाध्यक्ष तथा सदस्यहरुको सहभागिता रहेको थियो।
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

















