Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

पाँच महानगरपालिकामा मत गणना जारी (कस्को कति मत ?)

local-election-yI59IJrimJ-1653184604.jpg

८ जेठ, हेटौंडा । बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत देशभरका ६ मध्य पाँच महानगरपालिकाहरूको मत गणना अझै जारी रहेको छ ।
बिराटनगर महानगरपालिकाको मतगणना सम्पन्न भएको छ । बिराटनगरमा सत्ता गठबन्धनको तर्फबाट उम्मेद्वार रहेका नेपाली काँग्रेसका नागेश कोइराला विजयी भएका छन् । 
अन्य महानगरपालिकामा भने मतगणनाको काम चलिरहेको छ । काठमाडौं महानगरपलिकामा स्वतन्त्र उम्मेद्वार बालेन साहको अग्रता कायमै रहदा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह दोस्रो स्थानमा रहेकी छन् । 
यसैगरि पोखरा महानगरपालिकामा पनि एकिकृत समाजवादीका उम्मेद्वार धनराज आचार्य अगाडी रहँदा एमालेका उम्मेद्वार कृष्णबहादुर थापा दोस्रो स्थानमा रहेका छन् । यसैगरि भरतपुर महानगरपालिकामा रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् भने उनलाइ एमालेका विजय सुवेदीले पछ्याईरहेका छन् । 
यस्तै ललितपुर महानगरपालिकामा भने काँग्रेसका चिरिबाबु महर्जन अग्रस्थानमा छन् उनलाई एमालेका हरिकृष्ण व्यञ्जनकारले पछ्याइरहेका छन् । यसैगरी वीरगञ्ज महानगरपालिकामा जनता समाजवादी पार्टीका राजेशमान सिंह संग एमालेका उम्मेद्वार विजय सराबगी फराकिलो मतान्तरले पछाडी छन् । पाँच महानगरपालिकामा मतगणना सकिन अझै केही दिन लाग्ने आयोगले जनाएको छ ।
कस्को कति मत ?
काठमाडौं महानगरपालिका
वालेन्द्र साह स्वतन्त्र उम्मेदवार – ३८३३३
सिर्जना श्रेष्ठ नेपाली कांग्रेस –   २१२९९
पोखरा महानगरपालिका
धनराज आचार्य (एकिकृत समाजवादी) –३९३९०
कृष्णबहादुर थापा नेकपा एमाले –३६२०२
भरतपुर महानगरपालिका
रेनु दाहाल माओवादी केन्द्र –३५०९८
विजय सुवेदी  नेकपा एमाले २७६८३
ललितपुर महानगरपालिका
चिरीबाबु महर्जन नेपाली कांग्रेस –२७२४२
हरिकृष्ण ब्यञ्जनकार नेकपा एमाले –१५९८३
वीरगन्ज महानगरपालिका
राजेशमान सिंह जसपा, नेपाल –२७५१५
विजयकुमार सरावगी नेकपा एमाले –१४२३३
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

थप समाचार