Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

मउवासंघमा रामपुरको टोली

MCCI-1508850535.jpg

७ कार्तिक, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघले मंगलबार रामपुर उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई स्वागत गरेको छ । 
कार्यक्रममा रामपुर उवासंघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालको नेतृत्वमा २४ जना भ्रमण सदस्यहरु रहेका थिए । देशका विभिन्न उद्योग, कलकारखानाको अवलोकन सहित उवासंघसँग व्यवसायिक विषयमा अन्तक्र्रिया गर्दै भ्रमण टोली मकवानपुर आईपुगेको हो । स्वागत कार्यक्रममा एकापसी हितको विषयमा समेत छलफल भएको थियो भने भ्रमण टोलीले बुधबार हेटौंडा औद्योगिक क्षेत्रका केही उद्योगहरुको अवलोकन गर्ने जनाईएको छ । 
कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवाल, महासचिव महेन्द्र राउत, पश्चिमी क्षेत्र समितिका सभापति गोविन्द रिजाल, सदस्य माधव न्यौपाने लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

देउवा आज स्वदेश फर्किँदै
deuba-1-1786585289.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् ।  देउवा...

थप समाचार