Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा-७ का वडाध्यक्षको घोषणा: विद्यालयको पर्खाल देखी नाली निर्माण

20190131213358_IMG_1347-1653314363.JPG

९जेठ,हेटौंडा। हेटौंडा-७ का नवनिर्वाचित वडाध्यक्ष दामोदर गौतमले हेटौंडा-७ मा रहेको एकमात्र सामुदायिक विद्यालय नव ज्योती माविको पर्खाल निर्माण देखी वडाको विभिन्न स्थानमा जीर्ण सडकलाई पुनर्निर्माण गरी नाला निर्माणको घोषणा गरेका छन्। सोमबार बिहान पदभारग्रहण गरे लगत्त  वडाध्यक्ष गौतमले यसो उदघोष गरेका हुन्।
पदभारग्रहण ग्रहण गरे लगत्तै बढेको वडा कार्यपालिकाको बैठकले यसो निर्णय गरेको वडासदस्य दिनेश थापामगरले जानकारी दिएका छन्। उनले ६  बुँदे कार्य घोषणा गरिएको बताए। 
नवज्योती स्कुलको पर्खाल निर्माण,वडा नम्बर ६ र ७ को खहरेमा पुल निर्माण देखी जागरणपथ देखी वनदेवी सडक सम्म ढल निर्माण,नवज्योती स्कुल माथिको व्याडम्निटन कभर्ड हल छेउको खहरे नियन्त्रणलाई  आवश्यक समन्वय लगायत ६ बुँदाको कार्य घोषणा गरिएको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार