Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

लैंगिक हिंसा र बलात्कारसम्बन्धी कानुनको पुनरावलोकन गर्नुपर्ने माग

thumb-1653541999.jpg

१२ जेठ, हेटौंडा । नेपाली कांग्रेसका महिला नेतृहरुले बलात्कार र लैंगिक हिंसासम्बन्धी कानुनको पुनरावलोकन गर्न माग गरेका छन् । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बुधबार पत्रकार सम्मेलन गर्दै उनीहरुले बलात्कार र लैंगिक हिंसासम्बन्धी कानुनको पुनरावलोकन गर्नुपर्ने माग गरेका हुन् ।
पत्रकार सम्मेलनमा पार्टीको केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालगायतले लामो समयदेखि निरन्तर प्रयास गरे पनि लैंगिक हिंसा र बलात्कारसम्बन्धी घटना नरोकिएकाले वर्तमान कानुनी व्यवस्थामा पुनरावलोकन गरी कडा सजायसहितको व्यवस्था राखेर संशोधन गर्नुपर्ने माग गरेका हुन् । 
पत्रकार सम्मेलनमा सहमहामन्त्री डिनाले अहिलेका कानुन र त्यसको कार्यान्वयनको अवस्थाबारे पुनरालोकन गर्नुपर्ने बेला आएको बताईन उनले किन यौन हिंसा र बलात्कार रोकिएको छैन भन्ने कुराको तथ्य खोज्नुपर्नेमा जोड दिईन । उनले लैंगिक हिंसा र बलात्कारका घटनाका दोषीलाई कडा सजायको व्यवस्था गरिनुपर्ने माग गर्दै बलात्कारको मुद्दामा उजुरीमै लाग्ने हदम्यादको व्यवस्थालाई तत्काल सच्याउन माग गरिन् । 
यसअघि बुधबारै महिला नेतृहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी बलात्कारसम्बन्धी मुद्दामा जाहेरीका लागि तोकिएको हदम्यादको व्यवस्था खारेज गर्नुपर्ने भन्दै ध्यानकर्षपत्र बुझाएको थिए । उक्त आवसरमा प्रधानमन्त्री देउवाले त्यसबारे सरकारले आवश्यक तयारी अघि बढाइसकेको जानकारी गराएका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

थप समाचार