Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरगढी-३ र ४ का जनप्रतिनिधिलाई रानीको स्वागत तथा सम्मान

FB_IMG_1653713124100-1653713255.jpg

१४ जेठ,हेटौंडा। हेटौंडा-६ चौंघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान गरेको छ।
बैशाख-३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत मकवानपुरगढी वडा नम्बर ३ र ४ मा निर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान गरेको हो। 
समूहले आसन्न स्थानीय तह सदस्य निर्वाचनमा निर्वाचित मकवानपुरगढी -३ का वडाध्यक्ष भागवत घिमिरे,४ का वडाध्यक्ष अर्जुन प्रसाद तिमल्सिना, मकवानपुरगढी-४ का वडासदस्य संगिता कुमारी परियार,धन बहादुर लामा,सानुकान्छा मुक्तानलाई स्वागत,बधाई एव सम्मान गरेको हो। 
वन समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्यक्षता तथा फेकोफन मकवानपुर अध्यक्ष साधुराम चौलागाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नवनिर्वाचित वडाध्यक्ष घिमिरे र तिमल्सिनाले जनअपेक्षा अनुसार काम गर्ने प्रतिवद्धता जनाएका थिए। कार्यक्रममा  वन समूह सल्लाहकार बलराम अधिकारी,जनकल्याण बचत तथा ऋण सहकारीका अध्यक्ष हिमाल पौडेल,कामधेनु बहुउद्धेश्यीय ऋण सहकारी संस्थाका अध्यक्ष उदय विडारी,नौलो विहानी कृषि सहकारीका अध्यक्ष  भरत सापकोटा,वन समूह उपाध्यक्ष केशव धिताल, वंशगोपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश प्रसाद लामिछाने लगायतको उपस्थिती रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार