१७ जेठ, हेटौंडा । गणतन्त्र दिवसको अवसर पारेर हेटौंडामा बुटबलकी सपना आचार्यको ‘मलिलो माटो’ उपन्यासमाथी चर्चा तथा गणतन्त्र दिवसको शुभकामना आदानप्रदान गरिएको छ ।
१५ औं गणतन्त्र दिवसको अवसरमा नेपाल भारत विश्व मैत्री संघ र नेपाल भारत मैत्री संघ मकवानपुरको संयुक्त आयोजनामा आचार्यको उपन्यास ‘मलिलो माटो’को चर्चा गरिएको हो ।
अर्घाखाचीँको सन्धिखर्कमा जन्मिएर बुटबलमा कर्मथलो बनाएकी सपना आचार्यले लेखेकी उपन्यास ‘मलिलो माटो’ पुस्तक माथी मकवानपुरे स्रष्टा निषेश निखील, हयग्रीव आचार्य र अनिता न्यौपानले पुस्तकबारे चर्चा सँगै सुझावहरु दिएका थिए ।
नेपाल भारत विश्व मैत्री संघका राष्ट्रिय उपाध्यक्ष ज्योतिरत्न बज्रचार्यको अध्यक्षता तथा बुढ्यौली साहितय समाजका अध्यक्ष एंव वरिष्ठ हास्यव्यंगकार आरसी रिजालको प्रमुख अतिथ्यतामा कार्यक्रम गरिएको थियो ।
कार्यक्रमको संयोजन गरेका नेपाल भारत विश्व मैत्री संघका कोषाध्यक्ष प्रविण मैनालीलले उपन्यास हार्डकभर र सफ्ट कभरमा गरि दुई प्रकारका पुस्तकहरु छापिएको जानकारी दिए । उनले बेष्ट सेलरको उत्कृष्ट दश भित्र पर्न सफल उपन्यासको हार्डकभरको मुल्य रु ४५० र सफ्ट कभरको मुल्य रु ३०० रहेको बताए ।
कार्यक्रममा पुस्तक लेखक सपना आचार्य, संघका महासचिव किरणराज रेग्मी, केन्द्रीय सदस्य सुनील दाहाल, जिल्ला सचिव सरोज अधिकारी, कोषाध्यक्ष प्रविण मैनाली, प्रलेसका अध्यक्ष श्रीराम अधिकारी, सिस्नुपानी नेपालका अध्यक्ष राजकुमार लामिछाने लगायत मकवानपुरका साहित्य व्यत्तित्व र संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।
२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...


















