Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

‘नीति तथा कार्यक्रमले जनताको हित गर्छ’

samsad-1654079833.jpg

नीति तथा कार्यक्रममा उठेका विषयहरु टिपोट गर्दै मूख्यमन्त्री राजेन्द्र पाण्डेसहित मन्त्रीहरु ।

१८ जेठ, हेटौंडा । बागमती प्रदेशका सांसदहरुले अहिलेको नीति तथा कार्यक्रमले जनताको हित गर्ने बताएका छन् । नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिंदै सांसदहरुले यसले जनताको हित गर्ने बताएका हुन् ।
बैठकमा बोल्दै सांसद पुकार महर्जनले सरकारले वडा तहबाटै समाजवादको विषय उठान गरेको बताए । उनले बर्षौदेखि जिर्ण रहेको हेटौंडा–काठमाडौं जोड्ने सडकलाई अहिलेको नीति तथा कार्यक्रमले प्रदेश गौरवको योजनामा समावेश गरेको बताए । उनले स्वास्थ्य क्षेत्रलाई जनताको पहुँचमा पुर्याउने योजना अघि बढाएकाले अहिलेको नीति तथा कार्यक्रमले जनताको हित गर्ने बताए । सांसद माधव पौडेलले ११९ वटै स्थानीय तहमा हस्कला ग्राम निर्माण गर्ने नीति तथा कार्यक्रमले स्वरोजगारको सिर्जना गर्ने बताए । उनले प्रदेश सरकारले सुशासनको विषयालाई प्राथमिकता दिएको बताउँदै एकिकृत सेवा कार्यालयले योजना कार्यान्वयनमा सहयोग पुग्ने बताए ।
बैठकमा बोल्दै प्रतिपक्ष दलका नेताहरुले भने नीति तथा कार्यक्रमले अहिलेको महंगी, खाद्य सुरक्षा, नदि दोहन नियन्त्रण लगायतका विषयमा ठोस ढंगले नबोलेको बताए । नीति तथा कार्यक्रम अपूर्ण भएकाले प्रदेश समृद्ध नबनाउने भएकाले थप्न सुझाव दिए । बैठकमा सांसद अरुण नेपालले अपूर्ण नीति तथा कार्यक्रमलाई परिमार्जनका लागि सुझाव दिए । सांसद रमेश पौडेलले विपदबाट प्रभावित जिल्लाहरुका लागि ठोस योजना आउनुपर्ने बताए । 
नीति तथा कार्यक्रममाथि छलफल सकिएसंगै बिहिबार मूख्यमन्त्री राजेन्द्र पाण्डेले जवाफ दिएपछि नीति तथा कार्यक्रममा राखिएका संशोधनलाई निर्णाथ पेश गरिनेछ । बिहिबार नै नीति तथा कार्यक्रमलाई निर्णयार्थ पेश गरिनेछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार