Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा उपमहानगरको पहिलो कार्यपालिका बैठकमै एमालेको अवरोध

Hetaudabbb-1654218956.jpg

२० जेठ, हेटौंडा । स्थानीय तहको निर्वाचन अन्तर्गत हेटौंडा उपमहानगरपालिकासहित मकवानपुरको ८ स्थानीय तहमा हार व्यहोरेको नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकाको पहिलो कार्यपालिका बैठकमा अवरोध सृजना गरेको छ । 
बिहीबार बसेको कार्यपालिका बैठकमा एमालेले अवरोध गरेको हो । एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरु बैठकमा उपस्थित भएपनि हाजिर नगरी विरोध जनाएपछि त्यसै स्थगित भएको हो । बैठकमा पेश भएको विपन्न परिवारका लागि खानेपानी, बीमा र विजुलीको महसुल छुट दिने बिषयको प्रस्तावमा एमालेले विरोध जनाएको हो । 
गठबन्धनबाट विजयी भएका मेयर मीनाकुमारी लामा र उपमेयर राजेश बानियाँले पदभार ग्रहण गर्दै उपमहानगरपालिकाको विपन्न परिवारका लागि खानेपानी र विजुलीको महसुल छुट दिने र स्वास्थ्य बीमा गरिदिने निर्णय गरेका थिए । 
नगरबासीहरुको अति आवश्यक गाँस बास संग जोडिएको बिजुली र खानेपानीको विषयलाई बेवास्ता गर्दै एमाले निकट कार्यपालिका सदस्यहरुले विरोध जनाएको भन्दै सत्ता गठबन्धनबाट जितेका कार्यपालिका सदस्य रुष्ट बनेका छन् । मेयर लामाले अति विपन्न घरपरिवारलाई मासिक खानेपानी र २५ युनिटसम्म विद्युत निःशुल्क उपलब्ध गराउने प्रस्ताव पेश गरेकी थिइन् । 
बैठकमा २९ जना कार्यपालिका सदस्यमध्ये १७ जना एमाले निकट रहेका छन् भने १२ जना गठबन्धनका रहेका छन् । कार्यपालिकाको पहिलो बैठकमै एमालेले दम्भ देखाउन सुरु गरेको गठबन्धनका नेताहरुको आरोप छ । 
पहिलो बैठकमै विवाद सुरु भएपछि नगरबासीले कार्यपालिका बैठक लाइभ गर्नुपर्ने माग गरेका छन् । मेयर लामाले आगामी बैठकहरु प्रत्यक्ष प्रशारण हुनसक्ने संकेत गरेकी छिन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार