Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रानी वनको बक्तृत्वकलामा चन्द्रोदयकी तामाङ प्रथम

20190213004314_IMG_1424-1654341410.JPG

२१जेठ,हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूह र हेटौँडा उपमहानगरपालिका टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।५० औं विश्व वातावरण दिवसको अवसरमा वन डढेलो नियन्त्रणमा सरोकारवालाहरुको भुमिका विषयक माध्यमिक विद्यालयस्तरीय बक्तृत्वकला प्रतियोगिता भएको हो ।
प्रतियोगितामा हेटौँडा–८ मा रहेको चन्द्रोदय माविकी प्रेरणा तामाङ प्रथम, मकवानपुरगढी–२ मा रहेको चण्डिमा माविकी प्रजिना विक दोस्रो, हेटौँडा–१७ मा रहेका राजदेवी माविकी प्रतिक्षा लम्साल तृतिय भएकी छन् । प्रतियोगितामा प्रथम हुनेले नगद ५ हजार, दोस्रोले ४ हजार, तेस्रोले ३ हजार प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको निर्णायकमा सुनिल शिवाकोटी र नानीमाया रुम्बा रहेका थिए ।
हेटौँडा उपमहानगरपालिकाका मिना कुमारी लामाको प्रमुख आतिथ्यता,तथा उपमेयर राजेश बानियाँको विशेष आतिथ्यतामा एवं वन समूहका अध्यक्ष कृष्ण प्रसाद न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा हेटौँडा वडा नम्बर ६ का वडा अध्यक्ष बिष्णु बहादुर दाहाल,६ नम्बर वडा सदस्यहरु विजय पौडेल,लेखराज ढकाल, सरिता सापकोटा,मुना विक, सामुदायि वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, वनमा उपाध्यक्ष केशव धिताल, कार्यालय सचिव भीमसेन पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए।प्रतियोगितामा ८ विद्यालयका १५ विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार