Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

भिमसेन पौडेलद्वारा विद्यार्थीलाई छात्रवृत्ति

FB_IMG_1654615503299-1654615920.jpg

२४ जेठ, हेटौडा। हेटौडा–६, चौघडा निवासी समाजसेवी भीमसेन पौडेलले यहाँको एक विद्यालयमा अध्ययनरत २ जना विद्यार्थीलाई छात्रवति प्रदान गरेका छन ।

पौडेलले आफनो स्वर्गीय पत्नी दुर्गादेवी पौडेलको स्मृतिमा हेटौडा–६ बारुतेमा रहेको श्रीकृष्ण आधारभूत विद्यालयमा कक्षा १ का आयुश राउत र कक्षा–४ मा अध्ययनरत अनुस्का राउतलाई छात्रवृति प्रदान गरेका हुन ।

दुवै विद्यार्थीहरुलाई हेटौडा–६ का वडा सदस्य विजय पौडेलले कपी, कलम र पोशाक वितरण गरेका थिए। 
 पौडेलले यस अघि हेटौडा–६ चौघडामा रहेको बंशगोपाल माविमा कक्षा–११ मा अध्ययनरत धावा घिसिङ र कक्षा–१२ मा अध्ययनरत सुष्मा गौतमलाई छात्रवृत्ति वितरण गरेका थिए।छात्रवृत्ति वितरणमा विद्यालयकी प्रधानाध्यापक मन्दिरा घिमिरे, विद्यालयका शिक्षक, शिक्षिका लगायतको सहभागिता थियो । करिव १ सय ८० विद्यार्थीहरु रहेको यस विद्यालयमा अभिभावकविहिन, गरिव, दलित तथा जनजातीका विद्यार्थीहरु अध्ययनरत छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

थप समाचार