२६ जेठ,हेटौंडा। वागमती प्रदेशको राजधानी हेटौंडामा रहेको एकमात्र सरकारी अस्पताल हेटौंडा अस्पतालमा विगत केही दिनदेखि बिरामीले उपचार गर्न,प्रयोगशाला परीक्षण प्राप्त गर्न,औषधि लिदा देखिएको समस्याको विषयमा कांग्रेस हेटौंडानगर कार्य समितिले ध्यानाकर्षण जनाउदै ७ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ।
बिहीबार बिहान हेटौंडानगर सभापति उत्सव इटेनी नेतृत्व टोलीले हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामचन्द्र सापकोटालाई भेटेर बिरामीले पाएको सास्तीको बारेमा ध्यानाकर्षण गराउदै तत्काल अस्पतालको समाधान गर्न सक्ने ७ बुँदे प्रस्ताव सहित ध्यानाकर्षणपत्र बुझाएको हो।
नगरसभापति ईटेनीले अस्पतालमा मेसु डाक्टर सापकोटालाइ वागमती प्रदेशको राजधानी हेटौंडाको एक मात्र सरकारी अस्पतालमा देखिएको समस्या र बिरामीले उपचारका क्रममा भोगेको झन्झटलाई छिटो भन्दा छिटो समाधान गर्न अनुरोध गरेका थिए।
विगत केही दिनदेखि बिरामीले उपचार गर्न,प्रयोगशाला परीक्षण प्राप्त गर्न,औषधि लिन दुई दिन लाग्यो भन्दै समाचार र सामाजिक सञ्जालमा आएको कुराले चौतर्फी आलोचना भएपछि कांग्रेस हेटौंडानगर कार्यले अस्पतालनै पुगेर यस विषयमा चासो लिदै समस्या समाधान गर्न अनुरोध गरेको हो।
कांग्रेस हेटौंडानगरले अस्पतालको विषयमा गराएको ध्यानाकर्षणमा अस्पतालका निमित्त मेसु सापकोटाले भवन र जनशक्तिका कारण उक्त समस्या देखिएको स्वीकार गर्दै छिट्टै समस्या समाधान गर्न प्रतिवद्ध रहेको कुरा प्रष्ट पारेका थिए।
ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा हेटौंडा-१ का वडाध्यक्ष सविन न्यौपाने, पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम,प्रेस युनियन मकवानपुर अध्यक्ष पोष्टराज अधिकारी(कुमार),कांग्रेस हेटौंडानगर सचिव हर्क रत्न लामा,सहसचिव निगम श्रेष्ठ, विकास बानियाँ,कोषाध्यक्ष कुल प्रसाद चौलागाई लगायतको उपस्थिती रहेको थियो।
यस्तो छ हेटौंडानगरले अस्पतालको मेसुलाई बुझाएको ७ बुँदे ध्यानाकर्षण पत्र
२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

















