Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

मकवानपुर गोल्डकप: विजय युथ क्लव अन्तिम ४ मा प्रवेश

FB_IMG_1654763504263-1654763523.jpg

२६ जेठ, हेटौंडा । हेटौंडाको पिप्ले क्याम्पा रङ्गशालामा  जारी चौथो सहिद स्मृती स्थानीय तह अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता घरेलु टोली विजय युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । 
बुधबार निर्धारण गरिएको खेल अविरल बर्षाका कारण स्थगित गरेर बिहीबार बिहान खेलाइएको थियो । बिहिबार बिहान भएको खेलमा नवजनजागृती युवा क्लव सिमरालाई पराजित गर्दै घरेलु टोली विजय युथ क्लबले अन्तिम चारमा स्थान बनाएको हो ।

खेलको पहिलो हाफमा गोल रहित बराबरी सकिएपनि दोस्रो हाफको ९ औँ मिनेटमा विजय युथ क्लबले अग्रता लिएको थियो । क्लबलाई अग्रता दिलाउन विजयी थुयका अमिर श्रेष्ठले पहिलो गोल गरेका थिए । दोस्रो हाफको १९ औँ मिनेटमा विजयी युथका सञ्जोग राईले  दोस्रो गोल गर्दै टिमलाई २–० गोलको अग्रता दिलाएका थिए । त्यसैगरी दोस्रो हाफको  थप अतिरक्त समयमा सुनिल घलानले गोल गर्दै ३ का सुन्य गोल अन्तरले घरेलु टोली अन्तिम ४ मा पर्न सफल भएको हो ।

उक्त खेलको म्यान अफ द म्याच विजय युथका सुनिल घलान भए उनले नगद १० हजार हात पारेका छन् । त्यस्तै शुक्रबार दिउँसो काठमाडौंको चर्च ब्वाईज क्लव र क्याम्रुनी एभिनियर क्लवबिच खेल हुने आयोजकले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

थप समाचार