Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

जनकल्याणका पदाधिकारीहरुद्वारा शपथ

Janakalyan-1509360880.jpg

१३ कार्तिक, हेटौँडा । हेटौडा–६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवनिर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । नयाँ कार्यसमितिलाई निर्वाचन अधिकृत बद्रीबहादुर पाठकले सपथग्रहण गराएका हुन् ।

कार्यक्रममा हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, ७ का  वडा अध्यक्ष राजन थापा, डिभिजन सहकारी कार्यालय मकवानपुरका प्रमुख तिलकराम पोखरेल, संस्थाका संस्थापक अध्यक्ष बासुदेव अधिकारी, निवर्तमान अध्यक्ष रघुप्रसाद आचार्य, पूर्व सल्लाहकार गणेशकुमार श्रेष्ठ, निवर्तमान उपाध्यक्ष नारायणप्रसाद अधिकारी, निर्वाचन समितिका सदस्य अश्विनकुमार अर्याल, बद्रीप्रसाद भण्डारी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम निर्वाचन समितिका संयोजक बद्रीबहादुर पाठकको अध्यक्षतामा भएको थियो । 
शनिवार भएको निर्वाचनबाट अध्यक्षमा हिमाल पौडेल, लेखा सुपरिवेक्षण समितिको संयोजकमा दिपनराज आचार्य, सञ्चालक समितिको सदस्यहरुमा तेजप्रसाद भट्टराई, लक्ष्मण सापकोटा, तेजप्रसाद तिवारी, रेखा मैनाली, निर्मला तिमल्सिना र हिरादेवी महर्जन निर्वाचत भएका थिए ।

उपाध्यक्षमा श्यामप्रसाद भट्टराई, सचिवमा मीना अधिकारी,कोषाध्यक्षमा चेतनाथ खतिवडा, लेखा सुपरिवेक्षण समितिको सदस्यमा रामशरण पौडेल र राजकुमार बास्तोला यस अघि नै निर्विरोध निर्वाचित भएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

देउवा आज स्वदेश फर्किँदै
deuba-1-1786585289.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् ।  देउवा...

थप समाचार