Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बकैयामा नेता बानियाँले गरे ७ करोडको गुम्बा शिलान्यास

IMG_20220615_172358-1655293225.jpg

१ असार , बकैया । मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिका ५ तीनतलेमा बौद्ध शिक्षा विद्यालयसहितको सेडुप छ्योइलिङ अहिंसावादी गुम्बाको शिलान्यास भएको छ ।
बकैया गाउँपालिकाले कुल ७ करोड लागत लाग्ने गरी तयार पारिएको डिपिआर अनुसार निर्माण हुन लागेको गुम्बाको शिलान्यास नेपाली कांग्रेस वागमती प्रदेश सभापति एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले गरेका हुन् ।
गुम्बाको शिलान्यास गर्दै नेता बानियाँले धर्म आस्थाको प्रतिक भएकोले जुनसुकै जात र समूदायको व्यक्तिले सत्य, न्याय, अहिंसा र मानवताका लागि गुम्बा निर्माणको पक्षका लाग्न जायज भएको बताउँदै नेपाल वहुभाषा, धर्म र समूदायको साझा बसोवास स्थल भएकोले सबैको रक्षार्थ काम गर्न आफू तयार रहेकोले यो गुम्बा आफैँले निर्माण सम्पन्न गर्ने समेत प्रतिवद्धता व्यक्त गरे  ।
गुम्बाकी अध्यक्ष चन्द्रमाया बलको सभाध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा नेपाल अहिंसावादी वौद्ध धर्म विश्वशान्ति चक्र संघको केन्द्रीय महासचिव प्रेम दोर्जे बल लामा, बकैया गाउँपालिकाका निवर्तमान अध्यक्ष दामोदर खनाल, वर्तमान उपाध्यक्ष भक्तबहादुर खत्री, बकैया ५ की अध्यक्ष लक्ष्मी जिम्बा र निवर्तमान वडा अध्यक्ष शेरमान घलानले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार