Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रानी वनमा चेतना र सिटु सामुदायिक वनको अवलोकन

FB_IMG_1655299842138-1655299994.jpg

फोटो: भिमसेन पौडेल

१ असार,हेटौडा । सामुदायिक वनले गरेका विभिन्न गतिविधीहरुको अवलोकन गर्न मकवानपुर जिल्लामा रहेका २ वटा सामुदायिक वन समूहहरुले हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको अवलोकन भ्रमण गरेका छन ।
मकवानपुरको मनहरी-३ हाडीखोलामा रहेको चेतना र सिटु मध्यवर्ती सामुदायिक वन समूहका पदाधिकारी र उपभोक्ताहरुले रानी सामुदायिक वनको अवलोकन गरेका हुन ।

वनको अवलोकनमा क्रममा रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताल, कोषाध्यक्ष गोमा लामिछाने, सदस्य अनिता बुढाथोकी र कार्यालय सचिव भीमसेन पौडेलले वनको ऐतिहासिक पृष्ठभूमि, संस्थागत विकास, वन व्यवस्थापन, सालक संरक्षण, महिला सहभागिता, आयआर्जन, सामाजिक कार्यहरु, वनडढेलो नियन्त्रण, प्रचारप्रसार, कार्यालय ब्यवस्थापन, शैक्षिक क्रियाकलाप लगायतका विषयहरुमा जानकारी गराएका थिए। 

हिमालय नेचरका परियोजना अधिकृत प्रदिप सेढाईको नेतृत्वमा आएको भ्रमण टोलीमा ६५ जनाको सहभागिता रहेको थियो । ५ सय ५७ वटा समूहले अवलोकन गरिसेको रानी सामुदायिक वन उपभोक्ता समूहमा आजको अवलोकन भ्रमणको आयोजना हिमालय नेचरले गरेको थियो। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार