७ असार, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले योग अभ्यास गर्दै आफ्नो शारीरिक एवं मानसिक स्वास्थ्य मजबुद बनाउन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा मंगलबार स्वास्थ्य सन्देश जारी गर्दै उनले आधुनिकता र व्यवस्तताको अहिलेको समयमा पनि योगको महत्व उत्तिकै रहेकाले योग अभ्यास गर्दै आफ्नो शारीरिक एवं मानसिक स्वास्थ्य मजबुद बनाउनु बागमती प्रदेशबासीलाई आग्रह गरेका हुन् ।
उनले प्रदेश सरकारले आफ्ना आयुर्वेद स्वास्थ्य केन्द्रहरुमार्फत योग अभ्यास र प्राकृतिक चिकित्सा पद्धतिलाई जनमानसमा पु¥याउने काम गरिरहेको बताए । योगको महत्वलाई नागरिक तहसम्म बुझाउने र प्राकृतिक चिकित्सा पद्धति अवलम्बन गर्नेहरुको संख्या अभिबृद्धिका लागि स्वास्थ्य मन्त्रालयले काम काम गरिरहेको उनको भनाई छ ।
‘योगलाई दैनिक रुपमा अभ्यास गर्नेहरुका लागि एक व्यायाम मात्र होइन भनिन्छ । संयूक्त राष्ट्र संघका अनुसार योग सन्तुलन र सद्भाव कायम गर्ने प्रतिकको रुपमा रहेको छ । जब योग समूदाय र समाजहरुमा लागू गरिन्छ, यसले दिगो जीवनको लागि मार्ग प्रदान गर्दछ ।’–सन्देशमा उल्लेख छ । कोभिड–१९ महामारीका कारण शारीरिक स्वास्थ्यका साथै मनोवैज्ञानिक पिडा र मानसिक स्वास्थ्य समस्या समेत बढाएको अवस्थामा योगको महत्व झन बढेको जर्नाइएको छ ।
‘मानवताका लागि योग’ भन्ने नाराका साथ आज विश्वभर अन्तर्राष्ट्रिय योग दिवसको आठौं संस्करण मनाईदैछ ।
२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...


















