Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

श्रमिक साना किसान सहकारीको सार्वजनिक सुनुवाई

FB_IMG_1655825870212-1655825955.jpg

७ असार,हेटौडा । मकवानपुरगढी–३ मा रहेको श्रमिक साना किसान सहकारी संस्थाले मंगलवार सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ ।

मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यता एवम सहकारीकी अध्यक्ष निर्मला लम्सालको सभाध्यक्षतामा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा संस्थामा आवद्ध मकवानपुरगढी वडा नम्बर ३ र ४ मा रहेका महिला शेयर सदस्यहरुलाई वितरण गरिएका गाईहरुमा बारेमा जानकारी गराईएको थियो ।

कार्यक्रम अन्तरगत बागमती प्रदेश भेटेरीनरी अस्पताल तथा पशुृ सेवा विज्ञ केन्द्रबाट  ३० लाख सहकारी संस्थाबाट २५ लाख र नमूना गाईपालक कृषक समूहबाट ५ लाखको आर्थिक प्रतिवेदन पेश गरिएको थियो । उक्त रकमबाट संस्थाले ४४ वटा गाई खरिद र ८ वटा गोठ निर्माण गरेको व्यवस्थापक गीता लम्सालले बताइन । कार्यक्रम प्रधानमन्त्री कृषि आधुनिकीकण अन्तरगत प्राप्त भएको हो ।

कार्यक्रममा मकवानपुरगढी–३ का वडा अध्यक्ष भागवत घिमिरे,४ का वडा अध्यक्ष अर्जुन प्रसाद तिमल्सिना, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त निर्देशक बज्रकिशोर ठाकुर, मनकामना दुग्ध उत्पादक सहकारी संस्थाकी निमित्त व्यवस्थापक, शशि लम्साल, संस्थाका शेयर सदस्य, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार