Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

पेट्रोलियम पदार्थको मुल्य वृद्धि नेपालको नियन्त्रण बाहिर 

petrol_pump_2018120405203-1655857675.jpg

८ असार, हटौंडा ।  सरकारले पेट्रोलियम पदार्थको मुल्य वृद्धि नेपालको काबु बाहिर रहेको जवाफ दिएको छ ।  
प्रतिनिधिसभामा सांसदहरूले पेट्रोलियम पदार्थको मुल्य वृद्धिबारे सोधेका प्रश्नहरूको जवाफ दिँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले मुल्य वृद्धि काबुभन्दा बाहिरको अवस्थामा रहेको जवाफ दिएका हुन् ।
रुस–युक्रेनको युद्ध भएको कारण यसको असर स्वरुप पछिल्लो समय मुल्य निरन्तर बढेर आइरहेको उनको भनाइ रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा मुल्य वृद्धि भएको र नेपालमा बढाउनुपरेको बाध्यता रहेको उल्लेख गर्दै उनले यो बाध्यात्मक अवस्था रहेको दाबी गरे ।
दीर्घकालीन विकल्पमा जानुपर्ने ठानेरै सरकारले यसका लागि नीजि क्षेत्रलाई समेटेर जान सकिने विकल्पमा अध्ययन भइरहेको मन्त्री बढुले जानकारी दिए ।  विद्युतको प्रयोग बढाउने र पेट्रोलियम पदार्थको प्रयोग घटाउने तिर पनि सरकारले ध्यान दिएको उनको भनाइ छ ।
यस्तै मन्त्री बढुले सरकारी निकायको पेट्रोल खपत कम्तिमा २० प्रतिशत घटाउने नीति लिइएको जानकारी दिए । पछिल्लो समय अस्वभाविक रुपमा पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै सरकारको आलोचना भइरहेको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार