८ असार, हेटौंडा । बागमती प्रदेशमा युरिया मल कारखाना स्थापनका लागी सम्भाव्यता अध्यय्न गरिने भएको छ ।
बुधबार हेटौंडामा कृषि तथा पशुपन्छी बिकास मन्त्रालय, बागमती प्रदेश र काठमाडौ बिश्वबिद्यालय, काभ्रेपलान्चोकबीच युरिया मल उत्पादन सम्बन्धी सम्भाव्यता अध्यन र बिस्तृत परियोजना तयारीका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता पत्रमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री बसुन्धरा हुमागाई र काठमाडौं विश्व विद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा हस्ताक्षर पछि बोल्दै मन्त्री हुँमागाईले ६ महिना भित्र अध्ययन सकिने र त्यसपछि मल कारखाना स्थापनाको आवश्यक कार्य अघि बढाइने दावी गरे ।
उनले मल कारखाना सञ्चालन गर्न सके प्रतिवर्ष २ लाख मेट्रिटन मल उत्पादन हुने र कारखाना निर्माणका लागी ६० देखी ७० अर्ब लाग्ने अनुमान गरिएको बताए र
यस्तै विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापाले मल कारखाना स्थापनाका लागी विस्तृत परियोजना प्रतिवेदन महत्वपूर्ण हुने उल्लेख गर्दै प्रतिवेदन कार्यन्वयनमा सरकार लाग्ने विश्वास व्यक्त गरे ।
सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डे, विश्वविद्यालयका डिन प्रा.डा. बालचन्द्र लुईटेल लगाएतको उपस्थिति रहेको थियो ।
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...






-1786686763.jpg)











