Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

अध्यक्ष पुडासैनीको पहलमा आश्रममा आश्रितको स्वास्थ्य परीक्षण

290273878_532388111961267-1656146869.jpg

११ असार, हेटौंडा ।  हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ मा रहेको सन्चो हस्पिटल प्रा. लि.ले आज शनिबार हेटौंडामा रहेको मानब सेवा आश्रममा आश्रित सहयोगापेक्षीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।
अपतालका अध्यक्ष विजय पुडासैनीको पहलमा बिशेषज्ञ डाक्टरहरुको उपस्थितिमा आज आज हस्पिटलले आश्रममा रहेका सहयोगापेक्षीहरुको निः शुल्क स्वास्थ्य परीक्षण गरेको हो ।
अध्यक्ष पुडासैनीले आफुले अस्पतालको नेतृत्व सम्हाल्ने क्रममा गरेको प्रतिवद्धता पुरा गर्ने क्रममा आश्रमा आश्रितहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको जानकारी दिए । उनले हेटौंडा उपमहानगरपालिका र मकवानपुर जिल्लाकै विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरि आर्थिक अवस्था कमजोर भएकाहरुका लागी सहुलियत र निःशुल्क उपचार सेवा प्रदान गर्न अस्पताल सधैं तयार रहेको बताए ।
यस्तै अध्यक्ष पुडासैनीले अस्पतालले हरेक महिनाको दास्रो शनिबार मानब सेवा आश्रममा आश्रित ब्यक्तिहरुको निः शूल्क स्वास्थ्य जाच गर्ने र हरेक पटक बिशेषज्ञ विशेषज्ञ सेवा उपलब्ध गराउँने बताए ।
शनिवार आश्रममा भएको शिविरमबाट दूई सय जनाको निःशूल्क स्वास्थ्य परीक्षण गरिएकोमा धेरैमा मुटुको समस्या, मानसिक समस्या, हाडजोर्निको समस्या देखिएको पनि पुडासैनीले जानकारी दिए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार