१२,असार,हेटौंडा। हेटौंडामा अन्तराष्ट्रिय लागु औषध तथा अवैध तस्करी विरुद्धको दिवसको अवसरमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ।
रिकभरी नेपाल मकवानपुरको आयोजना तथा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्यवमा उक्त दिवसको अवसरमा प्रभातफेरी कार्यक्रमको आयोजन गरिएको हो।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ध्रुव बहादुर राउतको विशिष्ट आतिथ्यता रहेको थियो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्री सुरेन्द्र बहादुर गुरुङ्ग, बागमती प्रदेश सशस्त्र प्रहरी दंगा नियन्त्रण गण हेटौडा मकवनापुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक बिर बहादुर ओली,सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण रोटोमाटे,सामुदायिक प्रहरी सेवा उप केन्द्र बसपार्कका अध्यक्ष प्रदिप कंडेल,मानवअधिकारकर्मी ,विभिन्न संघसंस्था,सुधार केन्द्रका प्रतिनिधी,विभिन्न संस्थागत विद्यालयका विद्यार्थीहरु, जिप्रका मकवानपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्की,बागमती प्रदेश प्रहरीका डिएसपी मधु कुमार थापा,लगायत सरोकारवाला निकाय, पुर्व प्रहरी संगठनका प्रतिनिधिहरु, स्थानिय जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो।
"बनाऔ लागु औषध मुक्त गाँउ सहर, मिलेर संघ, प्रदेश अनि स्थानिय सरकार" नारा सहित आयोजित प्रभातफेरी हेटौंडा बजारको परिक्रमा गरेर बुद्धचोकमा आएर समापन भएको थियो।
२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...


















