१३ असार, हेटौंडा । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट ऋण लिएर उत्कृष्ट काम गरेका व्यवसायीलाई कोषको व्याज अनुदान रकम वितरण गरिएको छ ।
दिव्यतारा बहुउद्देश्यीय सहकारी र शुभकामना बचत तथा ऋण सहकारी मार्फत स्वरोजगार कोषबाट रकम लिएर व्यवसाय गरेकाहरुर्लाइ ६० प्रतिशतसम्म व्याज अनुदान रकम फिर्ता गरिएको हो ।
आइतबार हेटौंडामा एक कार्यक्रमका बीच ४३ जनालाई व्याज अनुदान फिर्ता गरिएको हो । यस कार्यक्रम अन्तर्गत प्रत्येक व्यक्तिलाई २ लाख रुपैयाँका दरले ऋण दिइएको थियो । दिव्यतारा सहकारीका अध्यक्ष डा. गणेश बल लामाको अध्यक्षता एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा मकवानपुर जिल्ला सहकारी संघ अध्यक्ष नारायण देवकोटा, हेटौंडा २ नम्बर वडा अध्यक्ष बिष्णुगोपाल महर्जन, भरतपुर महानगरका निवर्तमान उपमेयर पार्वती शाह, बहुउद्देश्यीय सहकारी संघ अध्यक्ष रामहरी न्यौपाने लगाएतको उपस्थिति रहेको थियो ।
यस्तै कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका शाखा प्रवन्धक रामेश्वर अर्याल, मकवानपुर उधोग वाणिज्य संघ वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, शुभकामना बचत तथा ऋण सहकारीका अध्यक्ष शान्ता गौतम, दिव्यतारा सहकारीका शर्मिला डंगोल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...


















