Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

अब नारायणी मलमा भुटनदेवी सुपर मार्केट

FB_IMG_1656428906409-1656429062.jpg

१४ असार,हेटौंडा। हेटौंडा ४ मा रहेको नारायणी मलमा सुपर  मार्केट संचालनमा आउने भएको छ। मलको तल्लो तलामा भोली असार १५ गतेबाट भुटनदेवी सुपर मार्केट सञ्चालन आउन लागेको हो। 

हेटौंडा बजारको मध्येभागमा रहेको नारायणी मलमा सुपर मार्केटमै  उपभोक्ताहरुलाई सहज होस भनेर उक्त मार्केट संचालनमा ल्याउन लागिएको संचलक नवराज आचार्यले बताए। 

उदघाटनको दिन बुधबार सामान खरिदमा १० प्रतिशत छुट सहित विभिन्न सामान फ्रि रहेने र  सुपर मार्केटको मेम्बरलाई  मलमा सञ्चालित डाइन एण्ड वाइन रेष्टुरेन्टमा, नारायणी मल्टी ब्राण्ड पसलमा १० प्रतिशत छुट रहने आचार्यले बताए ।त्यस्तै, होटल सामनाको रेष्टुरेन्टमा १० प्रतिशत छुट हुनका साथै नारायणी मलमा सञ्चालित कलिउड  सुपर  डान्स एण्ड फिटनेस प्रालिमा भर्ना निशुल्क रहने बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार