Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हराएको मोबाइल फेला पारी बुझाउदै मकवानपुर प्रहरी

मोबाइल-वि-1656430972.jpg

मोबाइल बुझाउदै मकवानपुरका डिएसपी कार्की

१४असार,हेटौंडा। विभिन्न मितिमा हराएको ११ थान मोबाइल र नगद रकम मकवानपुर प्रहरीले फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ। 

विभिन्न मितिमा जिल्लाको विभिन्न स्थानबाट चोरी भएको र हराएको ११ थान मोबाइल फोन मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकारको उपस्थितीमा सम्बन्धित धनीलाई जिम्मा लगाएको हो।
सम्बन्धित धनीले मोबाइल हराएको भनि दिएको निवेदनको आधारमा विशेष प्रविधिको प्रयोग गरी फेला पारेर बुझाइएको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले बताएका छन्। 
जिल्ला प्रहरी कार्यालय मकवानपुरले हराएका ११ थान मोबाइल र नगद १० हजार ५ सय फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ। प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले विभिन्न कम्पनीका ती मोबाइल खोजी गरि सम्बन्धित धनीलाई बुझाइएको बताए । मोबाइल वितरण कार्यक्रममा प्रहरी निरीक्षक चुडा कुमारी खड्का,वलराम श्रेष्ठ पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम लगायतको उपस्थिती रहेको थियो। 
मकवानपुर प्रहरीले यस अघि पनि हराएको फोन फेला परेर सम्बन्धित धनीलाई बुझाउदै आएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

थप समाचार