Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

धान दिवसका दिन ज्ञनोदयका विद्यार्थीले गरे धान रोपाई

290507122_705381540567319-1656515863.jpg

१५ असार, हेटौंडा । १९ औं राष्ट्रिय धान दिवसका अवसरमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको ज्ञानोदय बालबाटिका एकेडेमिका विद्यार्थीहरुले बुधबार धान रोपाई कार्यक्रम गरेका छन् ।
विद्यार्थीहरुले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ चोकिटोल स्थित टिम टेलिभिजनको कार्यलय नजिक रहेको खेतमा धान रोपेर राष्ट्रिय धान दिवस मनाएका हुन् । 
विद्यालयका प्रधानध्यापक बिन्दु गोपाल गोर्खालीको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रवक्ता एवं वडा नम्बर १ का वडा अध्यक्ष सविन न्यौपानेको प्रमुख आतित्थ्यता रहेको थियो । कार्यक्रममा वडा नम्बर २ का वडा सदस्य ईन्द्र रिजालु, समाजसेवी केदार न्यौपानेु, कृष्ण मरठ्ठा लगाएत बिद्यालयका शिक्षक शिक्षिका एबम कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
विद्यालयका शिक्षक सुदिप बर्तौताले मुठी खाएर मुरी उब्जाउने महिनाको रुपमा लिईने असार १५ का अवसरमा विद्यार्थीहरुलाई कृषि कर्म र महत्वको विषयमा ज्ञान दने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । 
उनले बढ्दो आधुनिकिकरणसँगै नयाँ पुस्ताले कृषिकर्मलाई छोड्दै गएको अवस्थामा यसकिसिमका कार्यक्रमले विद्यार्थीहरुमा कृषी पेशा प्रति सकरात्मक सोच बृद्धि हुने विश्वास व्यक्त गरे ।
 

290818631_980183229213661-1656515865.jpg
290089945_353540520082057-1656516078.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार