१७ असार, हेटौंडा । नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउन जोड दिएका छन् । विहीबार हेटौंडा १९ मा रहेको निर्मल माविको ४७ औं अभिभावक भेलालाई सम्बोधन गर्दै नेता बानियाँले शिक्षण सिकाईलाई तल्लो स्तरसम्म लैजान आग्रह गरेका छन् ।
अभिभावक भेलासँगै नेता बानियाँले १८ कोठे नवनिर्मित भवनको समुद्घाटन समेत गरेका थिए । विद्यालयका अध्यक्ष अमृत ओलीको सभाध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, हेटौंडा १९ का वडा अध्यक्ष नरनाथ सुवेदी, नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि राजेश भेटवाल लगायतले विद्यालयलाई सफलताको शुभकामना दिएका थिए ।
भेलामा विद्यालयका प्रअ प्रमोद विडारीले आव २०७७÷०७८को लेखा परिक्षण प्रतिवेदन र आव २०७८÷०७९ को लागि प्रस्ताविक आयव्यव तथा शैक्षिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
सोही अवसरमा विद्यालयका पूर्व अध्यक्षहरु मान बहादुर सिन्तान, रामचन्द्र बर्तौला, हरीबंश भेटुवाल, इन्दिरा लामा, ईश्वर रुम्बा र पूर्व साविक बसामाडी गाविस अध्यक्ष हरि बहादुर पण्डितलाई सम्मान गरिएको थियो ।
२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...


















