Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

अत्यावश्यक बाहेक राहदानीका लागि जिल्लाबाटै आवेदन दिन आग्रह 

passport-1656853254.jpg

१९ असार, हेटौंडा । अत्यावश्यक बाहेकका अवस्थामा राहदानीका लागि जिल्लाबाटै आवेदन दिन राहदानी विभागले सर्वसाधरणलाई अनुरोध गरेको छ । 
जिल्ला स्थित जिल्ला प्रशासन कार्यालयबाट आवेदन दिएमा १० देखि १५ दिन भित्र राहदानी प्राप्त गर्ने व्यवस्था मिलाइएको भन्दै अत्यावश्यक नभए जिल्लाबाटै आवेदन दिन आग्रह गरेको हो । 
विभागका अनुसार काठमाडाँै उपत्यकाका तीन जिल्ला र काभ्रेपलाञ्चोकबाट आवेदन दिनेहरूले भने एक साता भित्रमा राहदानी प्राप्त गर्न सक्छन् । विभागबाटै राहदानी लिने सेवाग्राहीको सङ्ख्या बढेपछि अत्यावश्यक परेकाहरूलाई मात्र विभागमा आउन अनुरोध गरिएको छ । 
सबै जिल्ला प्रशासन कार्यालय र १७ वटा इलाका प्रशासन कार्यालयबाट नियमित राहदानी आवेदन गर्ने व्यवस्था मिलाएको विभागले जनाएको छ । राहदानी तयार भएपछि लिन आउनेको सङ्ख्या र अन्य आकस्मीक कार्यको लागि गरी दैनिक ५ हजारभन्दा बढी सेवाग्राहीलाई सेवा दिइरहेको विभागले दावी गरेको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार