ताला फुटाउदै प्रहरी
६ साउन,हेटौंडा। कैलाश गाउँपालिका वडा नम्वर १ कार्यालयमा नेकपा एमालेका स्थानीय नेताहरुले बुधबार लगाएको ताला आज प्रहरीले खोलेको छ ।
वडा कार्यालयमा कार्यालय सहयोगीको रुपमा काम गर्दै आएका २ जनाको करार थप नगरिएको भन्दै उनीहरुले ताला लगाएका थिए । वडा कार्यालयबाट हुनेगरेका कार्यसम्पादन प्रभावित भएपछि वडाध्यक्षसहित स्थानीय जनप्रतिनिधिको रोहबरमा डाँडाखर्क प्रहरी चौकीको टोलीले ताला खोलेको थियो ।
वडा कार्यालयले २ जना कार्यालय सहयोगिको कार्यसम्पादन चित्त बुझ्दो नभएको भन्दै साउन १ गतेदेखि लागुहनेगरी उनीहरुको करार नविकरण गरेको थिएन । कार्यालय सहयोगिका रुपमा कार्यरत आस्मान थिङ र राजेन्द्र लामाले कार्यालयको काम नगर्ने, जनप्रतिनिधि तथा वडा सचिवको निर्देशन नमान्ने, उल्टै वादविवादमा उत्रने गरेको वडाध्यक्ष तेजबहादुर ब्लोनले बताए । वडाबासिबाट समेत कार्यालय सहयोगिबाट काम नहुनेगरेको भनि व्यापक गुनासो आउन थालेपछि करार नविकरण नगरिएको उनले बताए । यसअघि कार्यालय सहयोगी आस्मान तामाङलाई गाउँपालिकामा हाजिर हुन पत्राचार समेत गरिएको तर अटेर गरि वडा कार्यालयमैं हाजिर हुनेगरेको वडाध्यक्ष ब्लोनले बताए ।
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...


















