१८ कार्तिक, हेटौँडा । हेटौँडा भेट्रानको आयोजनामा हेटौँडा–७ नागस्वतिमा भएको एट ए साईट भेट्रान्स कप राष्ट्रिय फुटबल प्र्रतियोगिताको उपाधी सानो गौचरन भेट्रान्स काठमाण्डौंले हात पारेको छ ।
शनिबार भएको फाइनल प्रतिष्पर्धामा सानो गौचरनले जोरपाटी भेट्रान्सलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधी हात पारेको हो । पहिलो हाफमा बराबरी खेलेको जोरपाटीले लय गुमाउँदा सानो गौचरनका निमा लामाले दुई गोल गर्दै टिमलाई उपाधी दिलाए ।
शनिबारको खेलको म्यान अफ दि म्याच जोरपाटीका निमा लामा र म्यान अफ दि शिरिज सानो गौचरनका डिफेन्स राकेश श्रेष्ठ घोषित भए । अनुसाशित टोलीमा बगरभाई खलक ५० प्लस घोषित भयो । राष्ट्रिय र स्थानीय गरी ११ टिमको सहभागिता रहेको प्रतियोगितामा विजेताले नगद ६० हजार, उपविजेताले ४० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने म्यान अफ द सिरिजले नगद ५ हजार रुपैँया प्राप्त गरेका छन् ।
विजेता, उपविजेता, म्याद अफ द म्याच र म्यान अफ द सिरिज विजेतालाई एन्फा केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठ, हेटौँडा वडा नम्बर ७ का अध्यक्ष राजन थापा, खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष माधव तिमल्सिना, हेटौँडा भेट्रान्सका अध्यक्ष दिपक बज्र्राचार्य लगायतका पुरस्कार प्रदान गरेका थिए ।
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...


















