Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कैलाशमा सामाजिक सुरक्षा भत्ता वितरण

Kailsah-1658993118.jpg

१२ साउन,हेटौंडा । कैलाश गाउँपालिकाले आजदेखि तेस्रो र चौंथो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वितरण सुरू गरेको छ । आज वडा नम्वर ९ को कार्यालय नामटार र वडा नम्वर १० को कार्यालय भाल्टारबाट सामुहिक रुपमा भत्ता वितरण गरिएको हो । 

पालिकाको ९ वटै वडा कार्यालयबाट साउन २६ गतेसम्ममा १ हजार ८ सय ८ जनालाई १ करोड ८८ लाख ८७ हजार ३ सय ५० रूपैंया वितरण गरिने अध्यक्ष लोक बहादुर मुक्तानले जानकारी दिए । 

पालिकाका ज्येष्ठ नागरिक १ हजार २ सय ६ जना, ज्येष्ठ नागरिक (दलित) ३२ जना, ज्येष्ठ नागरिक एकल महिला १ सय ८२ जना, विधवा २ सय ३५ जना, पूर्ण अपाङ्गता ४६ जना, अति अशक्त अपाङ्गता ५७ जना र दलित बालबालिका ५० जना सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमबाट लाभान्वित हुने अध्यक्ष मुक्तानले बताए । 

भत्ता वितरण कार्यक्रमबाट लिन छुटेका लाभग्राहीले साउन २९ गतेदेखि सानिमा बैंकको कैलाश शाखा कालिकाटारबाट भत्ता लिन सकिने पालिकाले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

थप समाचार