Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कैलाशको नागछेडामा पुल बनाउन असम्भव: अध्यक्ष मुक्तान

lok-moktan-_-1660736117.jpg

१ भदौं, कैलाश । मकवानपुरको पश्चिमी क्षेत्र कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले गाउँपालिकाको वडा नम्बर ४ र ७ जोड्ने नागछेडामा सम्भाव्यता अध्ययन गर्दा पुल बनाउन सम्भव नभएको बताएका छन् ।
केहीदिनदेखि नागछेडामा जोखिमपूर्ण तरिकाले बच्चा तार्न लागेको भिडियो टिकटकमा भाईरल बनेर जनप्रतिनिधिहरुलाई गालि गर्ने क्रम बढेपछि गाउँपालिका अध्यक्ष मुक्तानले आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।
अध्यक्ष मुक्तानका अनुसार पटक÷पटक सम्भाव्यता अध्ययन गर्दा त्यहाँ झोलुङ्गे पुल र पक्की पुल दुवै बनाउन असम्भव देखिएकोले अर्को ठाउँमा पुल बनाउन बजेट विनियोजन भैसकेको जानकारी दिए ।
अध्यक्ष मोक्तानले भने ’नागछेडाबाट १०÷१५ मिनेटको पैदलयात्रामा पुगिने कैलाश गाउँपालिका वडा नं. ४ धुश्राङ र वडा नं. ७ कोठलीटार जोड्ने पक्की पुलको लागि कांग्रेस बागमती प्रदेश सभापति एवं संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको विशेष पहलमा प्रदेश सरकारबाट बजेट विनियोजन भैसकेको छ र अब केही दिनमै टेण्डर प्रक्रियामा गएर काम सुरु हुन्छ ।’
चर्चाको लागि नाटकीयरुपमा तयार पारिएको टिकटक भिडियोको भरमा त्यहाँको भौगोलिक अबस्था नबुझी हचुवामा त्यहीँ जन्मेर हुर्केका स्थानीय जनप्रतिनिधिहरु, सांसदहरुलाई गाली गर्ने र अनावश्यकरुपमा सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यमले भ्रम सिर्जना गर्न खोजेको प्रति आफ्नो ध्यानाकर्षण भएको अध्यक्ष मुक्तानले बताएका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

थप समाचार