Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

स्कूल स्तरीय ब्याडमिन्टन शुरू

badminton-serv-1510336121.jpg

२४ कार्तिक, हेटौंडा । स्वर्गीय साथी बोस स्मृति स्कुल स्तरीय व्याडमिन्टन प्रतियोगिताको अन्तिम चारमा छात्र तर्फ नबोदयका सुदीप ठाकुर, सिदार्थ बोर्डिङका निखील अर्याल र कृष्ण आदर्श बोर्डिङका बिशाल राउतले स्थान बनाएका छन् ।  

क्वाटर फाइनलमामा सुदीपले जिएस निकेतनका सुशान्त राईलाई पाखा लगाए । यस्तै निखीलले ज्ञानोदय बालबाटिकाका इसान चौलागाईलाई पराजित गरे । नवज्योती इङलीश स्कुलका शुशील मनरातीलाई हराउँदै बिशाल राउत सेमीफाइलमा प्रबेश गरे ।

यस्तै छात्रातर्फ सेमीफाइल खेलमा जिएस निकेतनकी गायत्री थिङलाई पराजित गर्दै सिदार्थ बोर्डिङकी स्वेता शाहा फइनलमा प्रबेश गरेकी छिन् । यस्तै नवोदय बोर्डिङकी आकृति पौडेललाई पराजित गर्दै सिादार्थ बोर्डिङकी दिक्षा मण्डल फाइलमा प्रबेश गरेकी छिन् ।

सिद्धार्थ बोर्डिङका दुई छात्रा फाइलको उपाधिका लागि भिड्नेछन् । प्रतियोगितामा ८ निजी विद्यालयका ३२ जना खेलाडी सहभगी भएका थिए । यस्तै छात्रातर्फ ८ जनाको सहभगिता रहेको थियो ।

जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताका उद्घाटन आज तीन नम्बर प्रदेश प्रहरी
कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक केशरीराज घिमीरेले गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्र बुढा, प्रहरी उपरिक्षक विकासराज खनाल, तुलसी अधिकारी प्याबसन मकवानपुरका मदन दाहाल, पत्रकार महासंघका पुर्व केद्रीय सदस्य प्रताप विष्ट, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरी हुमागाई, हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थाप कार्यालयका नेपाल भुषण बैद्य लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार