Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

सोमबार नेप्से २७.१६ अंकले गिरावट

शेयर_बजार-1665406922.jpg

google

२४ असोज, हेटौंडा । आईतवार ४४ अंकले बढेको नेप्से परिसूचक आज सोमवार २७ अंकले गिरावट आएको छ । साताको दोस्रो कारोबारको दिन सोमवार नेप्से परिसूचक २७.१६ अंकले घटेर घटेर १८७१.२२ बिन्दुमा झरेको हो । 
त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.४४ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.५६ अंकले र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८९ अंकले घटेको छ । सोमवार कोरोबारमा आएका २३३ कम्पनीको ३१ लाख ५५ हजार ६९५ कित्ता शेयर ९७ करोड १७ लाख ६७ हजार ७१४ रुपैयाँको कारोबार भएको छ । 
नेप्सेका १३ उपसमूहमा म्युचुअल फण्ड बाहेक १२ वटा उपसमूहको सूचक घटेको छ । जसमा हाइड्रोपावर, फाइनान्स र विकास बैंक उपसमूहको सूचक २ प्रतिशतभन्दा धेरै घटेको छ । नेप्से परिसूचकमा गिरावट भएपनि सोमवार अभियान लघुवित्तको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । 
त्यस्तै, उन्नती सहकार्य लघुवित्तको २.६८ प्रतिशत र ओरियन्टल होटलको २.०४ प्रतिशतले बढेको छ । यता सिभिल लघुवित्तको शेयरमूल्य ६.३३ प्रतिशतले घटेको छ भने कर्णाली डेभलपमेण्ट बैंकको ५.६० प्रतिशतले घटेको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
bishwo-puspa-1791334854.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1791334430.jpg

२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

थप समाचार