final-for-mahotsab-copy-(-1674128813.jpg
Email :- prastakhabar@gmail.com
खेलकुद

फिफा विश्वकपः कोस्टारिकासँग जापान पराजित

jj-9-1669594392.jpg

१२ मंसिर, हेटौंडा । कतारमा जारी फिफा विश्वकप फुटबलमा एसियन राष्ट्र जापान कोस्टारिकासँग पराजित भएको छ ।
अहमेद बिन अलि स्टेडियममा आइतबार भएको खेलमा कोस्टारिकाले जापानलाई १–० गोल अन्तरले हराएको हो । कोस्टारिकाको जितमा केयशेर फुलेरले निर्णायक गोल गरे । उनले खेलको ८१ औं मिनेटमा गोल गरेका हुन् ।
कोस्टारिकाको यो पहिलो जित हो । जितसँगै कोस्टारिकाले नकआउट चरणमा पुग्ने सम्भावना जिवितै राखेको छ । पहिलो खेलमा कोस्टारिका स्पेनसँग पराजित भएको थियो । 
कोस्टारिका २ खेलमा ३ अंक जोडेर समूह ’ई’ को तेस्रो स्थानमा रहेको छ । जापानको यो पहिलो हार हो । जापानले पहिलो खेलमा जर्मनीलाई हराएको थियो । जापान २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्




Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
Ghatna-Darta-Notice-Htd-8-1665991948.jpg
क्यानको साधारणसभा फागुन १४ र १५ गते
can1637801649-1675241186.jpg

१८ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभा फागुन १४ र १५ गते हुने भएको छ । पोखरामा बसेको कार्यसमिति...

अमेरिकी राजदूत र उपप्रधानमन्त्री उर्जामन्त्रीबीच भेटवार्ता
Screenshot_20230201_14132-1675240122.jpg

१८ माघ, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सन र उपप्रधान एवं ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री...

कांग्रेस प्रदेश सभापति बानियाँले गरे डेरी उद्योगको अवलोकन
IMG_20230201_132423-1675237181.jpg

१८ माघ, भक्तपुर । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँले कृषिमा आधारित...

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो
0x0-(1)-1675235205.jpg

१८ माघ, काठमाडौं । नेपाली सुनचाँदी बजारमा बुधबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ। बुधबार छापावाल सुन...

माओवादी केन्द्रको बैठक आज बस्दै
1615614532-Ue1Ce-1675216502.jpg

१८ माघ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने...

माघ २० गते हेटौंडामा शैक्षिक मेला हुने
Patrakar-sammelan-1675216061.jpg

१८ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को आयोजनामा बागमती प्रदेशको राजधानी हेटौंडामा शैक्षिक मेला...

क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा
Sandeep_Lamichhane_in_201-1675215809.png

१८ माघ, पाेखरा । नेपाली क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को...

बागमती प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने
monsoon-1675215443.jpg

१८ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही...

दाङका व्यवसायीलाई हेटौंडामा स्वागत
dang-cci-1675178835.jpg

१७ माघ, हेटौंडा । हेटौंडा दाङ जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारी तथा व्यवसायीहरुलाई मंगलबार हेटौंडामा...

थप समाचार