Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने 

bhh-3ws9l32yxe-nib7oyyl3a-1673441869.jpg

२७ पुस, हेटौंडा । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । बैंकले सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेकटस’ प्रतिवेदनकाअनुसार नेपालमा सन् २०२३ मा आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।
त्यस्तै, सन् २०२४ मा नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने  प्रक्षेपण गरिएको छ । आर्थिक मन्दीले विकासोन्मुख देशहरूलाई कडा प्रहार गर्ने देखिएको विश्व बैंकले बताएको छ । विश्वव्यापी आर्थिक वृद्धि ६ महिनाअघि अपेक्षा गरिएको ३ प्रतिशतबाट घटेर अहिले १.७ प्रतिशत मात्र हुनसक्ने देखिएको जनाएको छ ।
उच्च मुद्रास्फीति, उच्च ब्याजदर, कम लगानी र युक्रेनमा रुसको आक्रमणका कारण उत्पन्न भएको अवरोधका कारण विश्वव्यापी वृद्धि तीव्र रुपमा सुस्त बन्दै गएको छ । विश्व बैंकले दक्षिण एसियाली देशहरूमा आर्थिक वृद्धि धिमा हुने पनि प्रक्षेपण गरेको छ । 
२०२३ मा ५.५ प्रतिशतले आर्थिक वृद्धि हुने र २०२४ मा यो ५.८ प्रतिशतसम्म पुग्ने प्रक्षेपण विश्व बैंकको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

थप समाचार