४ मंसिर, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ मयुरधापमा निर्माणाधिन मकवानपुरको दोस्रो औद्योगिक क्षेत्रका कारण शुरु भएको समस्याको बारेमा आईतबार सरकारलाई ज्ञापनपत्र बुझाइएको छ ।
हेटौँडा उपमहानगरपालिका वडा १४ कालोपानी र मयुरधापको बिचमा बन्दै गरेको नयाँ औद्योगिक क्षेत्रका कारण ०११ सालदेखि चल्दै आएको बाटो नै बन्द हुन लागेको भन्दै ज्ञापनपत्र बुझाईएको हो । कालोपानी बाटो सुधार उपभोक्ता समितिले उद्योग राज्यमन्त्री रेशम बहादुर लामालाई ज्ञापन पत्र बुझाइएको छ । ज्ञापन पत्र बुझ्दै राज्यमन्त्री लामाले जनताको मागका विषयमा सकारात्मक रहेको बताएको समिति सदस्य अञ्जन सापकोटाले बताए ।
टासीलिङ खानेपानी तथा सररफाई उपभोक्ता समितिले पनि आफुलाई बाटो आवश्यक पर्ने र बाटो बन्द भएमा खानेपानी आयोजनाको क्षेत्रमा समेत असर पर्ने बताउँदै बाटो संचालनको माग गरेको छ । औद्योगिक क्षेत्रमा बाटो पर्ने भएपछि त्यहाँ बसोबास गर्ने करिब ४ सय घरधुरी प्रभावित भएका छन् ।
बाटो र खानेपानी आयोजनामै समस्या देखिएपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारीले समेत १५ दिनको लागि उद्योगको काम रोकेर छलफल गरी समस्या समाधान गर्न सुझाव दिएको सापकोटाले बताए । ज्ञापन पत्र बुझाउन सापकोटासहित शिव प्रसाद न्यौपाने, सहदेव न्यौपाने, रितेश दुलाल लगायतका समितिका सदस्यहरु पुगेका थिए ।
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...






-1786686763.jpg)











