Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1688788486.jpg

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा

Sandeep_Lamichhane_in_201-1675215809.png

फाइल तस्बिर

१८ माघ, पाेखरा । नेपाली क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को पोखरामा मंगलबार भएको केन्द्रीय कार्यसमिति बैठकले निलम्बन फुकुवाको निर्णय गरेको हो । 
बलात्कार आरोपमा पक्राउ परेपछि क्यानले लामिछानेलाई निलम्बन गरेकोमा उच्च अदालत पाटनले उनलाई धरौटीमा छाड्ने निर्णय गरेसँगै निलम्बन फुकुवा गर्ने निर्णय गरेको बोर्ड सदस्य विरेन्द्रबहादुर चन्दले जानकारी दिए ।
पुस २९ गते लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
भुटनदेवी माविको नेतृत्वमा वडाध्यक्ष सिग्देल
nn-1710845089.jpg

६ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय)को...

रवि लामिछानेबारे संसदीय समितिमार्फत छानविन गर्न कांग्रेसको माग
Ramesh-Lekhak-1710838508.jpg

६ चैत, काठमाडौं । सहकारीका बचतकर्ताको रकम हिनामिनामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको...

पेस्तोल र गोलीसहित २ जनालाई पक्राउ
Arrested1-1710837708.jpg

६ चैत, सर्लाही । नेपाल प्रहरीले पेस्तोल र गोलीसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार...

मंगलबार सुनको मूल्य बढ्यो
Gold1-1710835701.jpg

६ चैत, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सुन तोलामा ७०० रुपैयाँले बढेको हो । मंगलबार छापावाल...

चिनियाँ राजदूत र अर्थमन्त्रीबीच शिष्टाचार भेट
Pun-1710835526.jpg

६ चैत, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन सोङ र अर्थमन्त्री वर्षमान पुनबीच शिष्टाचार भेट भएको छ...

माओवादीले अर्को बैठकबाट महराबारे निर्णय गर्ने
Krishna-bdr-mahara-1710834730.jpg

६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले अर्को बैठकबाट उपाध्यक्ष कृष्णबहादुर महराबारे निर्णय गर्ने भएको छ...

गृह मन्त्रालयबाट २२ जनाको सरुवा र पदस्थापन
Home-Ministry-1710833284.jpg

६ चैत, काठमाडौं । गृह मन्त्रालयले मंगलबार २२ कर्मचारीको सरुवा र पदस्थापन गरेको छ । मन्त्रालयको मंगलबारको निर्णय...

प्रतिनिधिसभामा प्रधानमन्त्री दाहालले सांसदका प्रश्नको जवाफ दिने
1254825697prachanda1-1710813433.jpg

६ चैत, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

नयाँ गठबन्धनले आज साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने
satta-sajha-karyakram_xq8-1710812444.jpg

६ चैत, काठमाडौं । माओवादी-एमाले नेतृत्वको गठबन्धनले आज साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्न लागेका छन्...

थप समाचार