Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

पालिकास्तरिय फुटबलः भीमफेदीको विजयी सुरुवात

football-1679187190.PNG

५ चैत, हेटौंडा । जिल्ला खेलकुद विसका समितिको आयोजनामा हेटौंडामा शनिबारबाट सुरु भएको दोस्रो अन्तरपालिका पुरुष फुटबल प्रतियोगिता–२०७९ मा भीमफेदी गाउँपालिकाले विजयी सुरुवात गरेको छ ।
भीमफेदीले कैलाश गाउँपालिकालाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो । निर्धारित समय २–२ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट गरिएको थियो । 
टाइब्रेकरमा भीमफेदीको तर्फबाट रामराज शाही, श्रीजन दानी, समन डंगोल र अर्पण घलनाले गोल गरेका थिए । कैलाशको तर्फबाट अजय गुरुङ र सूर्य थिङले गोल गर्दा सजन जिम्बा र विकल मोक्तान गोल गर्नबाट चुकेका थिए । 
निर्धारित समयमा  भीमफेदीको तर्फबाट सविन घले र श्रीजन दानीले गोल गर्दा कैलाश गाउँपालिकाको तर्फबाट सुमनसिं स्याङ्तान र विकल मोक्तानले गोल गरेका थिए । 
जिल्ला समन्वय समिति मकवानपुरको आर्थिक सहयोगमा सुरु प्रतियोगितामा जिल्लाको दशवटा स्थानीय तहको सहभागिता रहेको छ । प्रतियोगिता चैत ११ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

थप समाचार