११ मंसिर, चौघडा । हेटौडा–१६ रामनगरमा श्रीराम जानकी मन्दिरको भौतिक संरचना एवम धार्मिक जागरणको लागि लगाईएको श्रीमदभागवत सप्ताह श्री राम नाम लक्ष हवन धान्याचल ज्ञान महायज्ञमा ४२ लाख रुपैयाँ संकलन भएको छ । सप्ताह ज्ञान महायज्ञमा मुल समारोह समितिका संयोजक शिवप्रसाद नेपालले ३ धुर जग्गा दान गरेका थिए ।
सप्ताहमा भरतबहादुर रोक्काले २ लाख १ हजार, धनबहादुर कार्कीले १ लाख ३५ हजार, नवराज दुलालले १ लाख ३१ हजार, होमनाथ गौतमले १ लाख ३० हजार, महारुद गौतमले १ लाख ५ हजार, डिल्लीप्रसाद गौतमले १ लाख ५ हजार,हेटौडा १६ नम्वर वडासमितिले १ लाख १ हजार,गोपीकृष्ण नेपालले ७० हजार सहयोग गरेका थिए ।
यसैगरी सीतादेवी भण्डारीले ६६ हजार, गोपालप्रसाद अधिकारीले ६५ हजार, टिकाप्रसाद गौतमले ६१ हजार, अच्युतकुमार लुईटेलले ५५ हजार, बसन्त लामिछानेले ५५ हजार, शम्भुप्रसाद नेपालले ५५ हजार, शिक्षा सापकोटाले ५५ हजार, १६ नम्वरका वडा अध्यक्ष रामकृष्ण कोईरालाले ५२ हजार, श्रवण मिश्रले ५२ हजार, केदारप्रसाद रिजालले ५१ हजार, टिकाराम गौतमले ५१ हजार दान गरेका थिए । महायज्ञमा एक सय क्वीन्टल धान संकलन, ३४ जनाले रक्तदान र बटुकहरुको सामुहिक ब्रतबन्ध गरिएको महायज्ञ मुल समारोह समितिका सदस्य राजकुमार बास्तोलाले बताए ।
हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको महायज्ञमा हेटौडा–१६ का वडा अध्यक्ष रामकृष्ण कोईराला,१७ का वडा अध्यक्ष भैरबबहादुर राई, जनप्रिय मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष लोकनाथ चौलागाई,प्रचारप्रसार उपसमितिका सदस्य घमराज तिमल्सिना लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
मंसिर ३ गतेदेखि संचालन भएको सप्ताह ज्ञान महायज्ञमा युवापण्डित बद्री विशाल शास्त्रीले कथावाचन गरेका थिए । समापन समारोहमा सहयोग गर्ने महानुभावलाई सम्मान समेत गरिएको थियो ।
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...






-1786686763.jpg)











