२० चैत, हेटौंडा । नेपाल तरुण दल हेटौंडा ६ नम्बर वडा इकाई समितिले नयाँ वर्ष २०८० को अवसरमा बैशाख १ गते शुभकामना दौड प्रतियोगिता गर्ने भएको छ । नयाँ वर्षको शुभकामना आदानप्रदानसंगै ५ किलोमिटर दौड प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।
शुभकामना दौडका लागि मकवानपुर जिल्ला स्थायी ठेगाना भएको हुनुपर्ने नेपाल तरुण दल हेटौंडा ६ नम्बर वडाका अध्यक्ष कमल कोइरालाले जानकारी दिए । दौड प्रतियोगिताको लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । आर्थिक समितिको संयोजकमा भूपेन्द्र विष्ट, प्रचारप्रसार समितिमा विजय पौडेल, स्वागत तथा सम्मान समितिमा राजकुमार बास्तोला, स्वयंसेवक परिचालन समितिमा ईश्वर राना र सचिवालय समिति तरुण दल ६ नम्बर वडाका सचिव विजय चौलागाई रहेका छन् ।
प्रतियोगितामा सहभागिताका लागि हेटौंडा ४ स्कुलरोडमा रहेको पाण्डे इन्टरप्राइजेज, नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय, नेपाली कांग्रेस ६ नम्बर वडा इकाई समितिको सचिवालयमा र हेटौंडा २ कांग्रेसचोकमा रहेको बेङ्कटेश छापाखानामा दौड प्रतियोगितामा सहभागिता जनाउन इच्छुकले फारम भर्ने व्यवस्था रहेको छ । प्रतियागिताको प्रथम हुनेले नगद १५ हजार रुपैयाँ, दोस्रो हुनेले १० हजार रुपैयाँ र तेस्रो हुनेले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । नेपाल तरुण दल ६ नम्बर वडा इकाई समितिले आयोजना गरेको शुभकामना दौडकोे यो ८ औँ संस्करण हो ।
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...

-1782436668.jpg)





-nepal-1782349446.jpg)








-1780-1781487498.jpg)

